No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाँच करोडको लगानीमा सञ्चालनमा आउदै ‘साँवरिया’

पाँच करोडको लगानीमा सञ्चालनमा आउदै ‘साँवरिया’

भैरहवा – पाँच करोड रुपैयाँको लगानीमा ‘साँवरिया’ सञ्चालनमा आउँदैछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित आवारोडमा ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा।लि।’ अन्तर्गत ‘साँवरिया’ ब्राण्ड सञ्चालनमा आउन लागेको बिहीबार सञ्चालकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
‘साँवरिया’ भदौ २४ गते आइतबार उद्घाटन गरिने सञ्चालक अरुण कुमार अग्रवालले बताए । ‘साँवरिया’ एजी कृष्ण फुड प्रोडक्टस प्रा।लि।को पहिलो व्यवसायिक प्रतिष्ठान भएको उनले बताए ।
भारतलगायत विभिन्न मुलुकबाट बुद्ध जन्मस्थलसँगै लुम्बिनी प्रदेशका विभिन्न आध्यात्मिक धाम घुम्न आउने पर्यटक लक्षित गरेर शुद्ध साकाहारी र जैन परिकार उपलब्ध गराउन ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा।लि।’ अन्तर्गत ‘साँवरिया’ ब्राण्ड प्रस्तुत गरिएको अग्रवालले बताए । उनले भने, ‘साँवरियामा गुणस्तरीय मिठाईका साथै विभिन्न प्रकारका खाजाहरु उपलब्ध छन् ।’

अग्रवालका अनुसार आकर्षक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको यो व्यवसायिक प्रतिष्ठानमा विभिन्न प्रकारका उच्च गुणस्तरका मिठाई, प्रभातकालीन नास्ता, दिउँसोको खाजा उपलब्ध रहेका छन् । उनले भने, ‘ग्राहकको चाहना अनुसार यहाँ दक्षिण भारतीय खाजाकासाथै चीनीयाँ स्वादका परिकार उपलब्ध हुनेछन् ।’

‘साँवरिया’मा अरुण अग्रवाल सहित कृष्णप्रसाद शर्मा ९सानु०, ज्ञानेन्द्र कार्की, गौरव दारुका र आदर्श अग्रवालको व्यवसायिक साझेदारी रहेको छ ।

पूर्ण वातानुकूलित साँवरियामा एकैपटक १सय३० जनालाई सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अग्रवालले बताए । ‘साथै कार्यक्रम हलको समेत सुविधा रहेको छ । यहाँ आउने पाहुनाका लागि नजिकै सानु डिपार्टमेन्टलमा पार्किङ सुविधा समेत रहेको छ,’ अग्रवालले भने ।

‘साँवरिया’ले आगामी दिनमा पारिवारिक र संघ–संस्थाले आयोजना गर्ने भोजमा क्याटरिङ सुविधा उपलब्ध गराउने उनले बताए । यहाँ उपलब्ध सम्पूर्ण मिठाईका परिकारको ‘होम डेलिभरी’ सुविधा थप गरिने समेत अग्रवालले जानकारी दिए । ‘हामीले यहाँ शुद्धता, गुणस्तर र सरसफाइलाई प्राथमिकता दिएका छौं । अनुभवी जनशक्तिले तयार गर्ने मिठाईमा शुद्ध घिउको प्रयोग गरिएको स्पष्ट पार्न चाहन्छौं । यहाँ ५१ जनाले रोजगारी पाएका छन्, ’उनले भने ।

नाफामुलक भन्दा सेवा भावनाले यसको सुरुवात गरिएकाले आगामी दिनमा सामाजिक सुरक्षा दायित्वमार्फत मुनाफाको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताए । ‘आगामी दिनमा ग्राहकको अपेक्षा र मागअनुसार हाम्रो ब्राण्डलाई मुलुकका विभिन्न सहरमा ‘चेन’का रूपमा विस्तार गरिने अग्रवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?

गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?

भारत-युरोप-मध्य पूर्व आर्थिक करिडोरको सम्झौताले किन झस्कियो चिन

भारत-युरोप-मध्य पूर्व आर्थिक करिडोरको सम्झौताले किन झस्कियो चिन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .