• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुर लगायत मधेश प्रदेशका सरकारी अस्पतालमा भ्याक्सिनको चरम अभाव


प्रादेशिक अस्पताल जनकपुर लगायत मधेश प्रदेशका सरकारी अस्पतालमा भ्याक्सिनको चरम अभाव

मधेश प्रदेशमा एन्टी रेविज भ्याक्सिनको चरम अभाव भएको छ । प्रादेशिक अस्पताल जनकपुर लगायत मधेश प्रदेशका सरकारी अस्पतालमा भ्याक्सिनको अभाव भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा एकसातादेखि भ्याक्सिन नहुँदा दैनिक दर्जनौ बिरामी रित्तै फर्किने गरेका छन् । प्रादेशिक अस्पतालमा दैनिक कुकुकर, स्याल, बिरालो, बाँदर टोकेका सयजनाको हाराहारीमा बिरामी उपचारका लागि जाने गर्दछन् । भ्याक्सिन नहुँदा बिरामीलाई फर्काउन बाध्य भएको एआरभी शाखाकी फोकलपर्सन कविता चौधरीले बताइन् । एक व्यक्तिलाई एकसाता भित्र तीन डोज भ्याक्सिन लगाउने गरिन्छ ।

भ्याक्सिन प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र जनकपुरबाट प्रादेशिक अस्प्ताल जनकपुरसहित मधेश प्रदेशका सरकारी अस्पतालमा उपलब्ध गराउने गरिन्छ । तर प्रदेश आपुर्ति केन्द्रमा माग अनुसारको भ्याक्सिन करिब दुई महिनादेखि अभाव रहेको सूचना अधिकारी रामहृदय यादवले बताए ।

‘दुई महिनादेखि हामी माग अनुसारको भ्याक्सिन हामीले स्थाहरुलाई उपलब्ध गराउन सकेका छैनौ । संघ सरकारले न्युन संख्यामा मात्रै भ्याक्सिन उपलब्ध गराउँदा यस्तो परिस्थित आएको हो’ प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका सूचना अधिकारी यादव भन्छन् ।

संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वस्थ्य सेवा विभाग अन्तर्गतको स्वास्थ्य आपुर्ति शाखाले देशैभर एन्टी रेविज भ्याक्सिन उपलब्ध गराउने गरेको छ ।

सूचना अधिकारी यादवका अनुसार मधेश प्रदेशमा मासिक चार हजार भन्दा बढी एन्टी रेविज भ्याक्सिनको आवश्यक्ता छ । प्रादेशिक अस्पताल जनकपुरमै आर्थिक वर्ष २०७९।०८० देखि हालसम्म हालसम्म ३ हजार १८१ भ्याक्सिन बिरामीलाई लगाइएको छ । तर, स्वास्थ्य सेवा विभागले थोरै थोरै मात्रामा उपलब्ध गराउने गरेको छ । जसले अभावको सामना गर्नु परेको छ ।

स्वास्थ्य सेवा विभागको स्वास्थ्य आपुर्ति शाखाले केहीदिन प्रयोगशालामा परीक्षण गर्दा मात्र अभावको अवस्था रहेको जनाएको छ । अहिले सबैतिर भ्याक्सिन पठाइसकिएको शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया बताउँछन् ।
‘यो बीचमा भ्याक्सिन आइसकेको थियो । त्यसको औषधि टेष्टको लागि प्रयोगशालामा पठाएका थियौं । टेस्ट भइसक्यो । हामी पठाउन सुरु गरिसकेका छौं । पुगिसकेको होला वा बाटोमा होला’ शाखा प्रमुख चौरसिया भन्छन् ।
सरकारी हस्पिटलमा भ्याक्सिन अभावको कारण बिरामी फर्केर निजीबाट महगोमा किनेर लगाउन बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारी अस्पताल गौरबाट बिरामी निजीमा रेफर, लापरबाहीले युवकको मृत्यु
  • २०८० भाद्र २३, शनिबार ११:०९
  • In "BannerNews"
  • प्रदेश २ सरकारले पुराना अस्पताललाई राजनीति मैदान बनाएको अब अरु मैदान बनाउन दर्जनौ नयाँ अस्पतालको शिलान्यास
  • २०८० भाद्र २३, शनिबार ११:०९
  • In "देश"
  • प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा
  • २०८० भाद्र २३, शनिबार ११:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कफ्र्यू जारी

सरकारी गाडीको दुरुपयोग रोक्दै युवा

जी-२० सम्मेलन : भारतले दिन खोजेको सन्देश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version