• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पदाधिकारीहरुले बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो


पदाधिकारीहरुले बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो

काठमाडौँ  : बिभिन्न आयोगका पदाधिकारीहरुले प्रत्याप्त अधिकार, जनशक्ति र बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो गरेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको रष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनीहरुले आयोगले काम गर्न नसक्नुका पछाडी धेरै कारणहरु रहेका भन्दै सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेका हुन् ।
छलफलमा मधेशी आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तले १८ महिनामा १० पटक सचिव परिवर्तन भएको बताउनुभयो । उहाले पदाधिकारी बिहीन हुदा पनि नियमावलीको काम सकिएको, आन्तरिक कार्यबिधी निर्माण गरिएको उल्लेख गर्नुभयो । बिभिन्न कार्यक्रम गर्न पनि बजेट र पूर्वाधारको अभाव भएको गुनासो उहाले गर्नुभयो ।
त्यस्तै समावेशी आयोगका कार्यवहाक अध्यक्ष विष्णुमाया ओझाले आफु लामो समय कार्यबहाक अध्यक्षको रुपमा लामो समय भएको गुनासो गर्नुभयो । बैठक बस्नुपर्दा पनि एक्लै बस्नुपर्ने र आफ्नो कुरा आफैले मात्र सुन्नुपर्ने अवस्था रहेको भन्दै उहाले आयोगलाई पूर्णता दिन आग्रह गर्नुभयो ।
त्यस्तै महिला आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले आयोग पदाधिकारी बिहीन हुदा कुनै नीतिगत निर्णय हुन नसकेको बताउनुभयो । आफुले कार्यालय प्रमुखको हैसियतले मात्र काम गर्नुपरेको भन्दै उहाले कुनै अधिकार नहुदा सेवामूलक काम गर्न नसकिएको बताउनुभयो ।
डा. बिजय कुमार दत्त, अध्यक्ष, मधेशी आयोग
विष्णुमाया ओझा, कार्यवहाक अध्यक्ष, समावेशी आयोग
शान्ता अधिकारी भट्टराइ, सचिव महिला आयोग

https://nepalaction.com/wp-content/uploads/2020/09/sarokar-samiti.mp4?_=1

उहाले हेल्प लाइन पनि बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । महिला आयोगमा लामो समयदेखि एक अध्यक्ष र चार सदस्य पद रिक्त छन् । त्यस्तै मधेशी आयोगमा सदस्य पद रिक्त छन् भने समावेशी आयोग कार्यबहाक अध्यक्षको भरमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो
  • २०७७ आश्विन १३, मंगलवार १९:५६
  • In "समाचार"
  • चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै
  • २०७७ आश्विन १३, मंगलवार १९:५६
  • In "समाचार"
  • सरकारको निर्णय संविधान विपरित
  • २०७७ आश्विन १३, मंगलवार १९:५६
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन

डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना

वैदेशिक लगानी भित्रिन रोक्ने कानूनी उल्झन हटाउन अध्ययन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version