• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लकडाउन अवधिको प्राधिकरणले जरिवाना लिएको भन्दै जसपाद्वारा वीरगञ्जमा धर्ना


लकडाउन अवधिको प्राधिकरणले जरिवाना लिएको भन्दै जसपाद्वारा वीरगञ्जमा धर्ना

वीरगञ्ज : वीरगञ्जमा विद्युत प्राधिकरणले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै जनता समाजबादी पार्टीले बिरोध गर्दै धर्ना दिएको छ । जसपा वीरगञ्जले मंगलबार बिरोध स्वरुप नेपाल विद्युत प्राधिकरण प्राधिकरण वीरगञ्ज बितरण केन्द्रमा धर्ना दिएको हो ।

प्राधिकरण वीरगञ्जले पर्साबासीहरुसित महसुलमा जरिवाना लिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको धर्नामा सहभागी सांसद प्रदिप यादवले जानकारी दिए ।

उनले प्राधिकरणले जरिवाना लिन थालेकोले जनताहरुलाई लकडाउनमा थप सास्ती परेकोले बढी जरिवाना लिइएको रकम मिनाहा गर्न माग गरे । जरिवाना बापत बढी लिइएको रकम प्राधिकरणले मिनाहा नगरे आफुहरुले महसुल शाखामा तालाबन्दीसमेत गरि दिने सांसद यादवले चेतावनी दिएका थिए ।

उनले कुलमान घिसिङका कार्यकाल सकिएसँगै फेरि प्राधिकरणले एक दुई घण्टा गरि वीरगञ्जमा विद्युत प्राधिकरण कटौती गर्न थालेको पनि आरोप लगाए । प्राधिकरण कार्यालयको मूल गेटमा बिहान १० बजेदेखि १ घण्टा धर्ना दिइएको थियो ।

यसैबीच विद्युत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र पर्सामा मंगलबार विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ ।

लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको नेतृत्वमा गएको टोलीले प्राधिकरण वीरगञ्जका प्रमुख शम्भु कुशैत यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

विद्युत प्राधिरणले जरिवाना लिएपछि आम नेपाली नागरिकलाई सास्ती परेको भन्दै यथाशिघ्र यस्ता र्कायमा सुधार ल्याउन अध्यक्ष सहाबुदिनले आग्रह गरेका थिए । उनले यस्ता समस्याहरुमा सुधार सुधार नल्याए कानुनी प्रकृयामा जाने पनि चेतावनी दिएका छन् ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतलाई बिजुली बेचेर अर्बौंको नाफा , जनतालाई पनि राहत दिने तयारी
  • २०७७ आश्विन १३, मंगलवार १८:५०
  • In "BannerNews"
  • नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।
  • २०७७ आश्विन १३, मंगलवार १८:५०
  • In "समाचार"
  • सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार
  • २०७७ आश्विन १३, मंगलवार १८:५०
  • In "थप"

Netramani Singh

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

Next Post

धनुषामा पनि राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन शुरु

अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version