• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहानमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने


लहानमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने

महेश सिंह सिरहा लहान २ भदौ – सिरहाको लहानमा अपाङ्गता भएका ब्यक्तीहरुको लागी कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने भएको छ।नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कृत्रिम अंगको लागि नापजाँच शिविर आयोजना गर्ने भएको छ। नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गर्न लागिएको संगठनले जानकारी दिएको छ।

समाजलाई भलो होस् भने उदेश्यले मारवाडी युवाहरुको एक समुहले हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुको दु:ख दाई पिडा हेरेर नि:शुल्क रूपमा ठुलो आर्थिक लगानीमा शिबिर संचालन गर्न लागेका हुन्।शिबिरमा दक्ष अनुभवी डाक्टरहरुद्वारा नापजाँच गरिने आयोजकले जनाए।

सिराहाको लाहानमा शिविर आयोजना हुने भएको छ। लाहानको मारवाडी सेवा सदनमा भदौ २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर आयोजना हुने जनाइएको छ।त्यसै गरी झापाको बिर्तामोडको श्री अग्रसेन भवन शनिश्चरे रोडमा २२ भदौमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले बताए।

शिविरमा नारायण सेवा संस्थानबाट आएका प्राविधिकहरूले शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) हरूको कृत्रिम अंग निर्माणका लागि नापजाँच गर्ने जनाइएको छ।शिविर पूर्णत निःशूल्क रहने र कुनै पनि प्रकारको दर्ता वा अन्य कुनै शूल्क नलाग्ने मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सारडाले जनाए।शिविरमा कुनै पनि प्रकारको शल्यक्रिया वा औषधि उपलब्ध नहुने आयोजक समितिले जनाए।

नापजाँच पछि भारतको उदयपुरमा कृत्रिम अंग निर्माण हुने र त्यसका लागि डेढ दुई महिना समय लाग्ने जनाइएको छ। निर्माणपश्चात वितरण गरिने आयोजकले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच नि:शुल्क शिविर आयोजना हुँदै
  • २०८० भाद्र २, शनिबार २१:५१
  • In "मुख्य समाचार"
  • नि:शुल्क किर्तिम हात खुट्टा शिबिर करिब ३ सय जनाले नापजाँच गराए
  • २०८० भाद्र २, शनिबार २१:५१
  • In "BannerNews"
  • कृतिम हात खुट्टाको लागि सिरहामा नापजाँच शिविरको आयोजना हुँदै
  • २०८० भाद्र २, शनिबार २१:५१
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

सुन तस्कर दावासँग आफ्नो छोरा स्वराजको नाम मुछिएपछि भड्किए ईश्वर पोखरेल

धनगढीमाई बिष्णुपुर स्वास्थ चौकी अधिकृत सेवा निबृत

धनगढीमाई बिष्णुपुर स्वास्थ चौकी अधिकृत सेवा निबृत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version