• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डेरावाललाई पीसीआर रिपोर्टका लागि बाध्य नपार्न सरकारको आग्रह


डेरावाललाई पीसीआर रिपोर्टका लागि बाध्य नपार्न सरकारको आग्रह

sf7df8f}F, #) ebf} . ;~rf/ tyf ;"rgfk|ljlw dGqfnodf d+unaf/ cfof]lht kqsf/ ;Dd]ngdf dGqLkl/ifbsf lg0f{o ;fj{hlgs ub}{ k//fi6«dGqL Pj+ g]kfn ;/sf/sf k|jQmf k|lbks'df/ 1jfnL . t:jL/ M rG›snf If]qL, /f;;

काठमाडौं : सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सर्वसाधारणलाई औद्योगिक प्रतिष्ठान र घरधनीले पीसीआर रिपोर्टका लागि बाध्य नपार्न आग्रह गरेका छन्। ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरेका हुन्।

‘अहिले काठमाडौंका घरवेटीले बाहिरबाट आएका डेरावाललाई पीसीआर रिपोर्ट नआइ घरभित्र पस्न नदिएको, कतिपय औद्योगिक प्रतिष्ठानले बाध्यतात्मक व्यवस्था गरेको गुनासा सुन्नमा आएको छ।’ सोमबार मन्त्रिपरिषद्का पछिल्ला दुई वटा बैठकका निर्णयहरु सार्वजनिक गर्दै उनले भने, ‘जबर्जस्ती परीक्षणका लागी दबाब दिनु उचित होइन, त्यसले कुनै परिणाम पनि दिँदैन।’

उनले कोरोना भाइरस महामारी नरोकिएको, संक्रमण बढी रहेकाले जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । ज्ञवालीले कोरोना महामारी नरोकिए पनि जीवन र जिविकाको उचित सन्तुलन मिलाउनुपर्ने आवश्यकताले धेरै क्षेत्र खुला गरिएको सतर्कता रहनुपर्ने स्पष्ट पारेका हुन्। अब चाडवाडको समय आउँदै गरेकाले स्वास्थ्य सतर्कता कम नगर्न र विज्ञको सुझाव पालना गर्न ज्ञवालीले सबैसँग आग्रह गरे।

सरकारले एशियाली विकास बैंकबाट करिब १८ अर्ब नेपाली रुपयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। मन्त्रिपरिषदको बैठकले अब ७ वटै प्रदेशमा कृषि केन्द्र स्थापना गर्न नेपाल सरकार र इजरायल सरकारबीच एमओयू गर्न स्वीकृत गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए। यसैगरी शसस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको बीमा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।

ज्ञवालीका अनुसार मन्त्रिपरिषद् बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। तीन वटै अद्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सोमबार जारी गरिसकेकी छन्।annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहुलियत ऋण लिनको लागि अध्ययन कार्यदल गठन
  • २०७७ आश्विन १२, सोमबार २०:०४
  • In "समाचार"
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपसमिति अनुगमन
  • २०७७ आश्विन १२, सोमबार २०:०४
  • In "समाचार"
  • पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी महिलाको कोरोनाले मृत्यु
  • २०७७ आश्विन १२, सोमबार २०:०४
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

हिमालय एअरलाईन्सलाई ग्राउन्ड ह्यान्डिङ्ग गर्न दिने निर्णय राष्ट्रिय हितविपरीत : नेवानि कर्मचारी संघ

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

चीनप्रति लाचार नेपाल : चिनियाँ लगानीको हिमालयलाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको निर्णय किन खारेज गरिएन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version