• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तान बिरोधि समुहको हमलामा ४ चिनियाँ ९ पाकिस्तानी सैनिकको मृत्यु


पाकिस्तान बिरोधि समुहको हमलामा ४ चिनियाँ ९ पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तान: ग्वादरमा BLA द्वारा घातक हमला,  ४ चिनियाँ नागरिक र ९ जना पाकिस्तानी सैनिक मारिएको दाबी ।
पाकिस्तानको बलुचिस्तानमा चिनियाँ इन्जिनियर बोकेको समूह माथि आक्रमण भएको छ ।  यसमा चिनियाँ नागरिकसहित धेरैको मृत्यु भएको छ ।  पाकिस्तानी सुरक्षा बलसँगको भिडन्तमा दुई पृथकतावादी पनि मारिएका छन् ।  बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ ।

 यस हमलामा धेरैको मृत्यु भएको छ भने दुई पाकिस्तानी सुरक्षाकर्मी घाइते भएका छन् ।  आइतबार ग्वादरको फकिर ब्रिजमा हमला भएको थियो ।  यो हमला पाकिस्तानले पुष्टि गरेको छ ।  यसको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ ।  आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पछिल्लो ४८ घण्टामा पाकिस्तानमा ५७ आक्रमण, १०० भन्दा बढीको मृत्यु भएको दाबी
  • २०८० श्रावण २८, आईतवार २०:३०
  • In "BannerNews"
  • पाकिस्तानमा बलुच विद्रोहीको खतरनाक अपरेशनले आतंक, अहिलेसम्म ७३ जनाको मृत्यु
  • २०८० श्रावण २८, आईतवार २०:३०
  • In "BannerNews"
  • आफ्ना नागरिकको सुरक्षाप्रति चिन्तित चीनले दियो पाकिस्तानलाई चेतावनी
  • २०८० श्रावण २८, आईतवार २०:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

Next Post

शिबचन्द्र कुसवाहाले भने–सिके राउतलाई राजनीति ज्ञान छैन

मधेशी पत्रकार समाजको अध्यक्षमा कर्ण

सरकारमा जनमतको इन्ट्री हुँदा माओवादीका दुई मन्त्रीको जागिर खुस्किदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version