• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनगढीमा अनेरास्ववियुको छड्के, विदामा सरकारी गाडी चलाउनेहरु नियन्त्रणमा लिदै

धनगढीमा अनेरास्ववियुको छड्के, विदामा सरकारी गाडी चलाउनेहरु नियन्त्रणमा लिदै

धनगढी । धनगढीमा सार्वजनिक विदा(शनिबार) का दिन स्थानीय प्रशासनबाट अनुमती नलिएर चलाइएका सरकारी सवारीसाधन अनेरास्ववियुले नियन्त्रणमा लिएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले आज दिनभर धनगढीमा बिदाको दिन पनि सवारी चलाएर दुरुपयोग गर्नेहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बिदाको दिन पनि सरकारी सवारीसाधन चलाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै सवारी र चालकलाई लिइएको बताए । जिल्ला प्रशासनबाट चिट नकाटेर अनावश्यक काममा हिंडेका १ दर्जन बढी सवारीलाई नियन्त्रणमा लिएर पहिलोपटकका लागि सम्झाईबुझाई छाडिएको उनले बताए ।

सुशासन कायम गराउन अनेरास्ववियुले यस्तो गरिरहेको जनाएको छ । उसले धनगढीको सहिद गेट लगायतका क्षेत्रमा चेकिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वनभोजदेखि जन्तीसम्म सरकारी गाडी, हुँदैन कारबाही
  • २०८० श्रावण २७, शनिबार १८:२३
  • In "BannerNews"
  • सरकारी गाडीको दुरुपयोग रोक्दै युवा
  • २०८० श्रावण २७, शनिबार १८:२३
  • In "BannerNews"
  • निर्वाचनका दिन पास बिना चलेका ९०० सवारी काठमाडौंमा नियन्त्रणमा
  • २०८० श्रावण २७, शनिबार १८:२३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

वर्तमान सरकार झुठा मुद्दामा फसाउने काममा लागेको छ : महेन्द्र यादव

सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकै छन् : बाबुराम भट्टराई

सीआइबीको दोहोरो रोल : सुनकाण्डमा डामेका महराका बाबुछोरालाई उन्मुक्ति, सांसद शर्मालाई पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version