No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगलाई १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगलाई १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा

काठमाडौं । सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग वा व्यवसायीलाई विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनियम सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने भएको हो ।

अब सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम र उपकरण खरिद विदेशी मुद्रा मुद्रँको सुविधा प्रदान गर्ने भएको हो ।

यस्तै सफ्टवेयर, प्रोग्राम र उपकरण विदेशमै जडान गर्न पनि उक्त सुविधा पाउने भएका हुन् । यस्ता उद्योग र व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमामा रही राष्ट्र बैंकले तोकेका शर्तहरुको आधारमा वाणिज्य बैंकमार्फत विदेशी मुद्राको सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले अघिल्लो आर्थिक वर्ष सूचना प्रविधि लगायत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण र परिवर्त्य विदेशी मुद्राको बैंक खाताको विवरण अनिवार्य रहेको राष्ट्र बैंकले जनाएको छ ।

भारतमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने निर्यातकर्ताको हकमा नेपाली रूपैयाँ खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जन सम्बन्धी प्रमाण पेश गर्नुपर्ने हुन्छ । यस्तै विदेशी मुद्राको सुविधा माग गरिएको रकम समेत खुल्ने नेपाल सरकारको सम्बन्धित निकायको सिफारिस चाहिने राष्ट्र बैंकले जनाएको छ ।

उक्त सुविधकाको लागि विदेशमा खाता खोल्न राष्ट्र बैंकको छुट्टै स्वीकृति आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै प्रचलित कानुनी व्यवस्थाहरु पालना हुने सम्बन्धमा निवेदकबाट स्वः घोषणा गर्नुपर्ने हुन्छ ।

विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म सुविधा पाउने भनिएपनि अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रमा उल्लेखित कर योग्य आयको २० प्रतिशत भन्दा बढी भने नपाउने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
श्रीराम सुगर मिल्सलाई जोगाउन प्रधानमन्त्रीलाई प्रजिअ मार्फत ज्ञापन पत्र बुझाए उखु उत्पादक संघ

श्रीराम सुगर मिल्सलाई जोगाउन प्रधानमन्त्रीलाई प्रजिअ मार्फत ज्ञापन पत्र बुझाए उखु उत्पादक संघ

कमलामा जलस्तर बढ्दै, सतर्कता अपनाउन आग्रह

कमलामा जलस्तर बढ्दै, सतर्कता अपनाउन आग्रह

भारत-चीन सीमामा चीनले पानीलाई हतियारको रूपमा प्रयोग गर्ने षड्यन्त्र

भारत-चीन सीमामा चीनले पानीलाई हतियारको रूपमा प्रयोग गर्ने षड्यन्त्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .