No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बारामा प्रहरी र स्थानीयबीच झडप, घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार

बारा । बाराको जीतपुरसिमरा-१६ टांगियाबस्तीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
घरमा हतियार राखेको सूचना पाएपछि निजगढस्थित इलाका प्रहरी कार्यालयको टोलीले सागर लामालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
प्रहरी टोलीले हतियारसहित लामालाई नियन्त्रणमा लिएर लैजान लाग्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।
स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि पक्राउ परेका लामा हतकडीसहित फरार भएका छन् । प्रहरीलाई बाटोमा घेरा हालेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा हतकडीसहित फरार भएको बारा प्रहरीले जनाएको छ ।
स्थानीयसँग झडप हुँदा इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाइते भएका छन् ।
उनीहरुको शरीरमा चोट लागेको छ भने पोशाक च्यातिएको छ । प्रहरीले लामाको घरबाट गोली भरिएको भरुवा बन्दुकसहित बाघको दाँत,रौं,नंग्रा जस्तो देखिने वस्तु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

Next Post
वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट

गागन किनारमा भेटिय अपरिचित युवकको शव

गागन किनारमा भेटिय अपरिचित युवकको शव

गोलबजार नगरपालिका र युबाहरुको सहयोगमा साप्ताहिक हाट बजार ब्यबस्थपन हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

भारतको आफ्नै हातहतियारले वैश्विक शक्ति सन्तुलन पुनः परिभाषित गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .