• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा अवैध हातहियार सहित दुईजना युबक पक्राउ


सिरहामा अवैध हातहियार सहित दुईजना युबक पक्राउ

सिरहा,१३ श्रावण_सिरहामा अबैध हातहतियार सहित दुइजना युबक पक्राउ परेका छ्न।

सुखिपुर नगरपालिका वडा नं- ४ गोडिअर्वा स्थित प्रहरी चौकी सिलौर्वापछवारी सिरहाबाट प्र.स.नि. हनुमान मण्डलको कमाण्डमा खटीएको टोलीले गाडी न-बिआर.३२ एम ३७७८ नम्बरको निलो रङ्को अपाचे मोटरसाइक माथी शंका लागि चेकजाँच गर्दा सोही मोटरसाइकलको सिटमुनी लुकाइ छिपाइ राखेको अब्स्थामा होममेड सेमिअटोमेटिक पेस्तोल थान एक र सोही पेस्तोलमा लाग्ने पाच राउन्ड गोलि फेला पर्दा मोटर साइकल सहित दुजना युबक लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा , औरही गाउँपालिका वडा नं. २ बननिया बस्ने अं.बर्ष २४ को कम्रुदिन राइन चालक र मोटरसाईककल पछाडी सवार ऐ.ऐ. बस्ने अं. बर्ष १८ को चन्दन कुमार सदाय समेत लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी रबिन्द्र राज पान्डेले जान्कारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ
  • २०८० श्रावण १३, शनिबार २१:१९
  • In "BannerNews"
  • ब्राउन सुगर सहित दुई युवक पक्राउ
  • २०८० श्रावण १३, शनिबार २१:१९
  • In "मधेश प्रदेश"
  • सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ
  • २०८० श्रावण १३, शनिबार २१:१९
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

लहानका विद्यार्थीलाई मनजित्दै काठमाडौंका हिमालयन कलेज

क्‍विन्टल सुन तस्करी प्रकरण सामसुम पार्न ओली-प्रचण्ड भेट

चिनियाँ आपराधिक गिरोहका सदस्य . नाइकेका बेल्जियन नागरिक दावा छिरिङ पहिल्यै प्रहरी अनुसन्धानमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version