• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहाको लहानमा नेपाल भ्यालुयर्स एशोसिएसनको लहान च्यापटर गठन


सिरहाको लहानमा नेपाल भ्यालुयर्स एशोसिएसनको लहान च्यापटर गठन

महेश सिंह सिरहा ११ लहान –सिरहाको लहानमा नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम सम्पन्न भएको छ।सिरहा सप्तरी धनुषा मोहोतरी सर्लाही मोरङ्ग लगायत भ्यालुयर्सहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए।लहान स्थित एक बृहत कार्यक्रमको आयोजना गरी काम गर्दा आउने चुनौती र कठनियाईहरुको विषयमा गहन छलफल गरेका थिए।

भ्यालुयर्स गर्नु समान्य कुरा न रहेको चर्चा गर्दै हामी सम्पुर्ण पेसा कर्मीहरु एक जुट भएर अगाडि बढनु पर्नेमा जोड दिनु भयो।संगठनमा आबद्ध रहेका पेशा कर्मीसाथीहरूले कामको दौरानमा पर्न जाने चुनौतीपूर्ण कठनियाई एक अर्कालाई सहयोग गर्नु पर्नेमा जोड दिदै बिज्ञप्ती समेत निकाल्नु पर्ने संगठनका केन्द्रिय कार्यबाहक अध्यक्ष लक्षमण सेराय लाई ध्यानाकर्षण गराएका थिए।

देशै भरी संगठन बिस्तारमा हामी सबैलाई सहयोग गर्नु पर्ने जनाए।लहानको लागी च्यापटर समेत गठन गरेको हुन्।कार्यक्रममा लहान स्थित रहेको अधिकांन्स बैंकका प्रबन्धक र नापी कार्यालय लहानका प्रमुख संजय कुमार सिंह र मालपोत कार्यालय लहानकाका प्रमुख दिपेन्द्र कुमार चौधरी लगायत सयौं भ्यालुयर्सहरुको सहभागीता रहेको आयोजले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ: ईलाका प्रशासन प्रमुख शर्मा
  • २०८० श्रावण ११, बिहीबार ०८:३४
  • In "BannerNews"
  • ओरेक नेपालद्वारा लहानमा सेफहाउ बनाउने निर्णय
  • २०८० श्रावण ११, बिहीबार ०८:३४
  • In "BannerNews"
  • अपाङ्गता दिवसको उपलक्ष्यमा बिशाल रयाली
  • २०८० श्रावण ११, बिहीबार ०८:३४
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

दिनदहाडै हतियार देखाएर बैंक लुट्ने एक लुटेरा पक्राउ

जंगली भालुको वारेमा लेख्न खोज्दा अन्यथा टाईप भयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version