No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारमा उन्नत जातको बिउ बोका तथा पाठी वितरण

गोलबजारमा उन्नत जातको बिउ बोका तथा पाठी वितरण

महेश सिंह सिरहा लहान १४ असार – किसानको जिवन स्तर उकास्न गोलबजार नगरपालिकाले गरिबीको रेखा मुनी रहेका वडा नम्बर ३ जमदहका किसानहरुलाई आय स्तर उकास्न र आत्म निर्भर बनाउन पालिकाले १५ लाखको लगानीमा
उन्नत जातको बिउ बोका तथा पाठा/पाठी वितरण गरेका छन्। एक कार्यक्रमको आयोजना गरी उक्त वितरण गरेको हो।

पसिना कृषि सहकारी संस्था लिमिटेड गोलबजार ३ जमदह मार्फद करिब १ एक सय किसानलाई बिउ बोका तथा पाठा/पाठी वितरण गरेको हो।संस्थाका अध्यक्ष मनु कुमार स्याङ्गदन को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख श्याम कुमार श्रेष्ठ बिशिस्ट अतिथिमा मान्ती साह रहनु भएको थियोे।

अतिथिहरुमा प्रमुख प्रसास्किय अधिकृत आन्न्द कुमार पौडयाल लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक संस्थाको अध्यक्ष मनु कुमार स्याङ्गदनले बताए। कार्यक्रममा स्वागत मनतब्य जय बहादुर स्याङ्गोले राखेका थिए।प्रमुख अतिथि नगर प्रमुखले भने हामी बीउ मात्र दिन्छौं र यहाँहरुको उत्पादनमा ठुलो भुमिका हुन्छ।

यहाँ उत्पादन भएका बाख्राहरु अरु ठाँउमा बिक्री वितरण होस् भने हामीले बुझे अनुसार पहिला सुर्ती र कुर्थी हुने ठाउको रूपमा चिनिएको ठाँउ हो।१५ लाखको आर्थिक लगानीमा कुनै किसिमको राजनीति कर्न नगरी ब्यवसायी गर्ने आँप माछा र बाख्रा ब्यवसायमा मनग्य आम्दानी कमाउने अवसर रहेको बताए।पशु सेवा प्रमुख बाख्राको पकेट बनाउन पकेट क्षेत्र लाई चिनाउन सफल होस् भने उदेश्य यो क्षेत्र बाख्राको स्रोत बनोस् भने उदेश्यले स्थापना भएको जनाए।

धन प्रसाद लामा वडा नम्बर ३ का अध्यक्ष का अनुसार साना
हाम्रा पुर्खाले पसुलाई सेवा गर्दै आएको अवस्था छ परिवर्तन संगै उन्नत जातको ब्यवसायीक रूपमा पशुको लागी उपयुक्त क्षेत्र हुनाले यो कार्यक्रम संचालन गरेको हो। यस्ले आर्थिक उन्ती र जिबिको पार्जनको लागी रूपमा ब्यवसायी गर्न आग्रह गरेका छन्।

गोलबजारले आगामी बर्षमा सब भन्दा आर्थिक लगानी गर्ने बताए।दिगो बिकासको अबधार्ना ल्याउने बताए। यो अग्रनी स्थानमा रहने बताए।संस्थाको अध्यक्ष मनु कुमारका अनुसार यस्ता कार्यक्रमहरु विभिन्न संस्थाहरुसंग सहकार्य र समन्वय गरी कार्यक्रम संचालन गर्दै आएका छ।मासु प्रयोजनको लागी बाख्रामा थोरै समयमा राम्रो आम्दानी गर्न सकिन्छ भने उदेश्यले कृषिमा जोड दिएका छौँ।

यहाँको समस्या र आवश्यकता बुझेर राजनीति बाहेकको संस्था हो राजनीति दृस्ठिकोणले नहेरी समतामूलक समाज परिवर्तनको लागी सोचौं सुझाब दिएका थिए।एमाले वडा कमिटी मीन कुमार घिसिङ्ग लामो १० बर्षको इतिहास रहेको बताए।गरिबीको रेखामुनि परेका किसानहरुले धर्तीको पुजारी हो किसानको हक अधिकारको लागी निरन्तर अवाज बनेर काम गरी रहेन बताए। कार्यक्रमको संचालन स्थानीय समाज सेवी समाजिक अभियन्ता अर्जुन बिश्वकर्माचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

Next Post
टिकटक बनाएको विषयलाई लिएर विष खुवाएर हत्या गर्ने प्रयास, पतिसहित ४ जनाविरुद्ध उजुरी

टिकटक बनाएको विषयलाई लिएर विष खुवाएर हत्या गर्ने प्रयास, पतिसहित ४ जनाविरुद्ध उजुरी

विद्यालयको गेटले थिचिएर विद्यार्थीको मृत्यु

विद्यालयको गेटले थिचिएर विद्यार्थीको मृत्यु

चीनमा बेरोजगारी बढ्यो, बढ्नुको कारण के ?

चीनमा बेरोजगारी बढ्यो, बढ्नुको कारण के ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .