वीरेन्द्र कुमार
२०८०/०२महिना ३० गते जेष्ठ
सिरहा विष्णुपुर गाउँ पालिका मा रहेको
स्काईलाईन गुप प्रा.लि.का उत्पादन सुकून चिया र प्रिमियम सि.टि.सी.चिया मधेस प्रदेश को पहिलो अस्थानमा रहेको छ।
सोही चिया मधेस प्रदेश लगाइत काठमाडौ मा पनि निकै चर्चा मा रहेको सोही कम्पनीका डाइरेक्टर डा. विश्वनाथ झा छे बताएकोछ ।
चियाको चर्चा गर्दै हाम्रो कम्पनी को चिया सेवनबाट पेटमा कुनै किसिमको गैस नहुने भनेको छ।
हाम्रो कम्पनी को चिया एकपल्ट खानको लागि
रेडियो गंगा जल का पत्रकार वीरेन्द्र कुमार र अर्बिन्द पासमान लाइ उपहारस्वरूप दिएको छ।