• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

५१ औं विश्व वातावरण दिवस (51st World 2079/2080 Environment Day) क्षतिग्रस्त भूमिपुन्रोत्थान फलफूलरोपण तथा बगरखेती आयआर्जन कार्यक्रम शु सम्पन।


५१ औं विश्व वातावरण दिवस (51st World 2079/2080 Environment Day) क्षतिग्रस्त भूमिपुन्रोत्थान फलफूलरोपण तथा बगरखेती आयआर्जन कार्यक्रम शु सम्पन।

वीरेन्द्र कुमार पासमान
सिरहा, मधेश प्रदेश मिति : २२ गते जेष्ठ २०८०…
Beat Plastic Pollution” (प्लास्टिक प्रदुषण विरुद्ध लागौं) स्थान: कर्जन्हा नगरपालिका वडा नम्बर ६ मा भएको छ।
सोही कार्यक्रमका अध्यक्षता सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको मधेस प्रदेशका अध्यक्ष नागेश्वर यादवले गरेको थियो र बरिस्ठ अतिथि UNDP को मधेस प्रदेशको अध्यक्ष धनबहादुर चन्दले गरेको र सोही कार्यक्रम को प्रमुख अतिथि कर्जन्हा नगरपालिका को नगर प्रमुख भोलाप्रसाद पोखरेल गरेको छन् ।


अतिथि मा जगदीश महतो र वडा नम्बर ६ को वडा अध्यक्ष प्रकाश मान श्रेष्ठले थियो ।
सोही कार्यक्रमको उदघोषक सुशील ढकालले गरेको थियो ।
सोही कार्यक्रमको उदघाटन अाँपको बोट रोपेर
नगर प्रमुख भोलाप्रसाद पोखरेल ले गरेको छन् ।
बगरखेती आयआर्जनको लागि कर्जन्हा नगरपालिकाको सहयोग १ एक करोड ३४ लाख गरेको छन।
UNDP को सहयोग १ एक करोड १४ लाख गरेको छ।


र अस्थानिय हरुको जन सहभागीताले १०,८५० वाटा विरुवाहरु रोपेको छ ।
दसहरि , कलकतिया, अमर्पली, लिचि,कागती, कटहर अरु अम्बाको बोट विरुवा रोपेको छन्
९ किसिमको हरियो वालि विरुवा हरु रोपेको
लोक खुर्सानी करेला घीउरा झिमिनि र १एक कुन्टल मकोइको वीउ किसान हरुको डिमान्ड अनुसार वितरण गरेको छु ।पैरवी मञ्च नेपालको मधेस प्रदेशका अध्यक्ष
नागेश्वर यादवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्राफिक प्रहरीको चाहना सुरक्षित गन्तव्यको कामना
  • २०८० जेष्ठ २२, सोमबार २३:४१
  • In "BannerNews"
  • सिरहामा वडा अध्यक्षद्वारा एक सेवा ग्राही कुटिए
  • २०८० जेष्ठ २२, सोमबार २३:४१
  • In "BannerNews"
  • बर्षौ पुरानो सांस्कृतिले नेपाल भारतको रोटी बेटीको सम्बन्ध कायम राखेको:अकरम पठान
  • २०८० जेष्ठ २२, सोमबार २३:४१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

सप्तरीको बोदेबर्साईनमा दर्जनौं लघुतमा तालाबन्दी

लैङ्गकि विभेद अन्तगर्न सरोकारवालासंग अन्तरक्रिया

मृतकका छोरा चौधरीलाई निर्धन उत्थान लघुबितद्वारा बिमा रकम हस्तान्तरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version