• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दलित समुदायले पाइन् विमा क्षतिपुर्ति


दलित समुदायले पाइन् विमा क्षतिपुर्ति

अनिल चौधरी १८ जेष्ठ, लहान सिरहा – सिरहाको लहान नगरपालिका वडा नं. २१ मोतिपुर महिला समाजकी सदस्या लहान नगपालिका २० बस्ने इनर कुमारी विश्वकर्माको परिवारलाई बुधवार विमा क्षतिपुर्ति रकम वितरण गरेको छ ।

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहान सिरहाद्धारा आयोजना गरेको श्रदाञ्जली कार्यक्रममा समुहमा आवद्ध महिलाहरुको बिच संस्थाका शाखा प्रबन्धक सुनिल कुमार सिंहले विमा वापतको चेक (१०,७८,०८०)दश लाख आठहत्तर हजार असी रुपैया विश्वकर्माको श्रीमान शैलेन्द्र कुमार विश्वकर्मालाई लहान नगपालिका वडा नं. २० को वडा अध्यक्ष गणेश प्रसाद चौधरीको रोहबरमा हस्तान्तरण गरेको छ ।

इनर कुमारी विश्वकर्माले यस संस्थाबाट कर्जा लिदा रिलाईफ लाईफ इन्स्योरेन्सबाट रु.३,९०,००० र नेशनल लाईफ इन्स्योरेन्सबाट रु.६,८८,०८० विमा वापतको रकम प्राप्त गरेको छ । २०७९ आसोज २९ गते असमाहिक निधन भएको विश्वकर्मा यस संस्थाको एउटा असल ऋणी तथा बचतकर्ता रहेको संस्थाका प्रबन्धक सिंहले बताउनु भयो ।

कार्यक्रममा निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानका शाखा प्रबन्धक सुनिल कुमार सिंह, लहान वडा नं. २० का वडा अध्यक्ष गणेश प्रसाद चौधरी, संस्थाका कर्मचारीहरु लगायत समुहमा आवद्ध महिलाहरुको उपस्थिती रहेकको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी कविताले पाइन् १४ लाख भुक्तानी
  • २०८० जेष्ठ १८, बिहीबार १०:२३
  • In "मधेश प्रदेश"
  • मृतकका छोरा चौधरीलाई निर्धन उत्थान लघुबितद्वारा बिमा रकम हस्तान्तरण
  • २०८० जेष्ठ १८, बिहीबार १०:२३
  • In "मधेश प्रदेश"
  • वैदेशिक रोजगारीमा छोरा गुमाएको बुबा आमालाई १४ लाख भुक्तानी
  • २०८० जेष्ठ १८, बिहीबार १०:२३
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

मेयरले अपमान गरेको भन्दै ललित विद्रोही सांसदले सदनमै मगिन न्याय

सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन

सडक दुर्घटना परेका पीडित परिवारलाई प्रबन्धक महतोद्वारा १ लाख औषधी उपचार खर्च सहयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version