No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बित कर्मचारीहरुको सिंहदरबारमा लर्काे

-सन्तोष बराइली 

भ्रष्टाचार आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बित कर्मचारीहरु दिनहुँ सिंहदरबार धाउन थालेका छन् । सिरहाका विभिन्न स्थानीय तहका एक दर्जन कर्मचारी सिंहदरबारस्थित संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा हुल बाँधेर छिरेको बताइन्छ ।

निलम्बनमा पर्नुअघि विष्णुपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतोको नेतृत्वमा उनीहरू आज मन्त्रालय पुगेका हुन् । मन्त्रालयका विभिन्न शाखामा छिरेर आफूहरू निर्दाेष रहेको जनाउँदै रोइलो गरेको मन्त्रालय स्रोतले बतायो ।

लक्ष्मीपुर पतारी गाउँपालिमा छँदा भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले भ्रष्टचार ठहर गर्दै बैशाख ७ गते उक्त गाउँपालिकाका प्रमुख रामबल्लभ साह, उपप्रमुख आशादेवी  यादव, वडाध्यक्ष हनुमान मण्डल, तत्कालीन प्रशासकीय अधिकृतहरु रविन्द्रकुमार महत, धनिकलाल यादव र सुजित यादवसहित २४ जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले उक्त गाउँपालिकामा कार्यरत तत्कालीन कर्मचारीहरूमध्ये वडा नम्बर ४ का सचिव रामनारायण मण्डल, ३ का तत्कालीन लेखापाल नरेश कामैत, इञ्जिनियर अमन पोखरेल, योजना शाखा प्रमुख चन्देश्वरप्रसाद यादव, ४ का तत्कालीन वडा सचिव रामनारायण मण्डल लगायतविरूद्व पनि मुद्दा दर्ता गरेको छ ।

भेटघाटको निम्ति समान्य प्रशासन मन्त्रालय पुगेको बताउँदै निलम्बित प्रमुख प्रशासकीय अधिकृत रिविन्द्रकुमार महतले भने, ‘कानुनअनुसार निलम्बन त हुने नै भइयो । यस्तो हामी एक दर्जन छौँ । भोलि सिरहा फर्कन्छौँ ।’

निलम्बित ती कर्मचारीले आफू कार्यरत स्थानीय तहबाट आर्थिक र अन्य सेवासुविधा भने नियमित रुपमा लिइरहेको बताइन्छ । जबकी निलम्बन भएको अवस्थामा कुनै पनि सरकारी कर्मचारीले सफाई नपाएसम्म २५ प्रतिशत तलब मात्रै पाउने व्यवस्था छ । सफाई पाएपछि बाँकी ७५ प्रतिशत तलब र नियमानुसारको सुविधा पाउँछन् । दोषी प्रमाणित भएमा बुझेको २५ प्रतिशत तलब बाहेक अन्य कुनै पनि सुविधा पाउँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
मोहोतरीमा लघुबित विरुद्ध बिशाल पर्दर्शन लघुबित कर्मचारीहरु कार्यालय छोडेर भागे

बङ्गलादेशमा गरिब जनसङ्ख्याको आधाभन्दा बढीले थप गरिबी भौग्दै

फौजदारी अपराधमा राजनीतिकरण स्वीकार्य नहुने चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .