• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक


द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

महेश सिंह सिरहा लहान ४ चैत -सिरहाको लहानमा द्वन्द पीडितहरुलाई न्यायमा पहुँचको लागी संजाल गठन भएको छ। ईनटरनेशनल अर्लटको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहानद्वारा संचालित न्यायमा पहुँच सबली करण परियोजना अन्तर्गत संजाल गठन गरिएको छ।

नेपालमा सशस्त्र द्वन्दका पीडितहरुको परिपुर्ण तथा तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउन नगर स्तरीय संजाल गठन गरिएको छ। राज्यले द्वन्द पीडितहरुलाई ध्यान नदिदा पीडित परिवारहरुको बिचल्ली भएको छ।

लहान नगरपालिका भित्र रहेको द्वन्द पीडितलाई पहिचान गरी समस्या समाधानको लागी जिम्मेवार बनाउन संजाल गठन भएको हो।स्थानीय सुदिलाल साहको अध्यक्षतामा बसेको बैठकमा स्थानीय सरकारलाई जिम्मेवार बनाई योजना कार्यान्वयनको लागी स्थानीय जनतालाई उतरदायित्व बनाउन पहल गर्नु पर्ने समग्र जनउत्थान केन्द्र लहानका संयोजक राम कृपाल साहले बताए।

लहान नगरपालिका भित्रका करिब १० वाटा वाडाका द्वन्द्व पीडित ब्यक्तीहरुको उपस्थिति रहेको आयोजक संस्थाको समाजिक परिचालक प्रियंका सिंहले बताए। कार्यक्रममा सहभागीहरुलाई कार्यक्रम संयोजक राम कृपाल साहले सहजीकरण गर्नु भएको थियो।कार्यक्रममा महिला अधिकार कर्मी रिता महतो,पत्रकार महेश सिंह,उदिप राउत समाजसेवी युवा बिनोद कुमार यादव लगायतका युवाहरुको उपस्थित रहेको आयोजकले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • द्वाेन्द पीडितलाई न्यायका लागी क्षमता अभिवृद्धि तालीम
  • २०७९ चैत्र ४, शनिबार ०६:०५
  • In "BannerNews"
  • परिपुरणका लागी विषयगत शाखासंग सम्बाद
  • २०७९ चैत्र ४, शनिबार ०६:०५
  • In "मधेश प्रदेश"
  • लहानमा न्यायमा पहुँच लागी सवलीकरण
  • २०७९ चैत्र ४, शनिबार ०६:०५
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version