No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी


जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

महेश सिंह सिरहा लहान ३ चैत – देशै भरी चैत ५ गते हुन् लागेको स्वभियु निर्वाचनमा लहान स्थित रहेको जे.एस. मुरारका बहुमुखी क्याम्पसमा संयुक्त गठबन्धनबाट उमेदवारी दिएका विद्यार्थी नेताहरुको प्यानल सहित बिजय हुने प्रवल सम्भावना रहेको छ्।

नेकपा एमाले निकट अनेरास्ववियु,जसपा निकट,अखिल क्रान्तिकारीको संयुक्त गठबन्धन कै बहुलियता र हालीमुहाली रहेको क्याम्पसमा अध्यनरत रहेका विद्यार्थीहरुले बताए।बिगत १४ बर्ष देखि स्वभियु निर्वाचन नहुँदा विद्यार्थी नेताहरुको उत्साह र सर्गर्मी निकै बढीएको छ्।

देशै भरी क्याम्पसहरुमा स्वभियु निर्वाचनको सर्गर्मी बढीएको छ।लहानको जे.एस.मुरारका बहुमुखी क्याम्पसमा २०४९ साल देखि स्वभियु निर्वाचन हुन् लागेको हो।२०७९ को निर्वाचनमा मधेस प्रदेशमै हाल सम्म स्वभियु निर्वाचनमा सभापतिको उमेदवार महिला नभएको युवा नेता धर्म राज चौधरीले बताए।

६०% प्रतिशत महिला विद्यार्थीहरु भएको क्याम्पसमा महिला विद्यार्थीहरुको समस्या बुझ्ने निकाय नभएकोले हुन् लागेको स्वभियु निर्वाचनमा महिला उमेदवार नै जितने प्रवल सम्भावना रहेको विद्यार्थीनेताहरुले दाबी गरेका छन्।

संयुक्त गठबन्धनका उमेदवारहरुमा

सभापतिमा चन्द्र कला चौधरी, सचिबमा सतेन्द्र कुमार सिंह,कोषा अध्यक्षमा मनिषा गुप्ता रौनियार,सदस्यहरुमा ईन्द्रजित यादव,अर्चना कुमारी पासवान,पंकज शर्मा रुतम कुमार यादव,उमेश कुमार साह,संगिता कुमारी राम,प्रतीक्षा कुमारी चौधरी लगायत जम्मा १९ सदस्य रहेका छन्। प्रत्यक्ष तर्फ १० जना, समानुपातिक तर्फ ९ जना गरी जम्मा १९ सदस्य रहेको जुझारु युवा नेता तथा पुर्व क्याम्पसका स्वभियु सभापति दिपेन्द्र प्रसाद चौधरीले बताए।

 

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

Next Post
द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: