No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

महेश सिंह सिरहा लहान ४ चैत -सिरहाको लहानमा द्वन्द पीडितहरुलाई न्यायमा पहुँचको लागी संजाल गठन भएको छ। ईनटरनेशनल अर्लटको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहानद्वारा संचालित न्यायमा पहुँच सबली करण परियोजना अन्तर्गत संजाल गठन गरिएको छ।

नेपालमा सशस्त्र द्वन्दका पीडितहरुको परिपुर्ण तथा तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउन नगर स्तरीय संजाल गठन गरिएको छ। राज्यले द्वन्द पीडितहरुलाई ध्यान नदिदा पीडित परिवारहरुको बिचल्ली भएको छ।

लहान नगरपालिका भित्र रहेको द्वन्द पीडितलाई पहिचान गरी समस्या समाधानको लागी जिम्मेवार बनाउन संजाल गठन भएको हो।स्थानीय सुदिलाल साहको अध्यक्षतामा बसेको बैठकमा स्थानीय सरकारलाई जिम्मेवार बनाई योजना कार्यान्वयनको लागी स्थानीय जनतालाई उतरदायित्व बनाउन पहल गर्नु पर्ने समग्र जनउत्थान केन्द्र लहानका संयोजक राम कृपाल साहले बताए।

लहान नगरपालिका भित्रका करिब १० वाटा वाडाका द्वन्द्व पीडित ब्यक्तीहरुको उपस्थिति रहेको आयोजक संस्थाको समाजिक परिचालक प्रियंका सिंहले बताए। कार्यक्रममा सहभागीहरुलाई कार्यक्रम संयोजक राम कृपाल साहले सहजीकरण गर्नु भएको थियो।कार्यक्रममा महिला अधिकार कर्मी रिता महतो,पत्रकार महेश सिंह,उदिप राउत समाजसेवी युवा बिनोद कुमार यादव लगायतका युवाहरुको उपस्थित रहेको आयोजकले बताए।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

Next Post
जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: