• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एकीकृत समाजवादीले सभामुख पदमा उम्मेदवारी नदिने, कांग्रेसलाई सघाउने


एकीकृत समाजवादीले सभामुख पदमा उम्मेदवारी नदिने, कांग्रेसलाई सघाउने

कठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सभामुख पदका लागि उम्मेदवारी दर्ता नगराउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले उक्त पदमा आफ्नो पार्टीबाट उम्मेदवारी नदिने बताएका छन् ।

आज (बुधबार) नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेट पश्चात् नेपालले एकीकृत समाजवादीले सभामुख पदका लागि उम्मेदवारी नदिने र कांग्रेसलाई सघाउने बताए । उनले अन्य संवैधानिक पदमा कांग्रेससँग मिलेर जाने बताएका छन् ।

अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने विषयमा सकारात्मक छलफल भएको बताए । उनले भने, ‘हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिँदैन । सभामुख र राष्ट्रपतिसहित अन्य संवैधानिक पदमा मिलेर जानका लागि सकारात्मक छलफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी
  • २०७९ माघ ४, बुधबार २२:३४
  • In "BannerNews"
  • प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी , एमालेका देवराज घिमिरेको उम्मेदवारी
  • २०७९ माघ ४, बुधबार २२:३४
  • In "BannerNews"
  • आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन्
  • २०७९ माघ ४, बुधबार २२:३४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

लहानमा सहिद मेला मनाउन मधेसबादी दलहरुको घुइँचो

चाईना कम्पनीले गुणस्तरीय हिन काम गरेको भन्दै : उप-प्रमुख महतो द्वारा काम गर्नमा लगाए रोक

चिनले फ़ेरि बन्द रसुवा नाका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version