• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाेखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीकाे शाेकमा सँगै उभिए


पाेखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीकाे शाेकमा सँगै उभिए

काठमाडौं । पाेखरामा सबै यात्रु र चालक दलका सदस्यकाे ज्यान जानेगरी भएकाे यति एयरकाे जहाज दुर्घटनाप्रति भारतका प्रधानमन्त्री, विदेशमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीले दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र माेदी, विदेशमन्त्री एस जयशंकर र मुख्यमन्त्री याेगी आदित्यनाथले ट्विटरमार्फत नेपाली जनताकाे शाेकमा साथ दिँदै दुर्घटनाले मर्माहत भएकाे उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै मोदीले भनेका छन्, भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।

मुख्यमन्त्री आदित्यनाथले भनेका छन्, नेपालमा भएकाे विमान दुर्घटना अन्त्य दु:खद छ ।  दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिकसहित सबैप्रति हार्दिक श्रद्धाञ्जली ।  शाेकाकुल परिवारजनमा मेराे समवेदना छ । भगवान श्रीरामले दिवंगत आत्मालाई आफ्नाे चरणमा स्थान र घाइतेलाई शिघ्र स्वास्थ्य लाभ प्रदान गरून ।

दुर्घटनामा मृत्युवरण गरेका उत्तर प्रदेशका व्यक्तिकाे पार्थिव शरीरलाई राज्यमा ल्याउने व्यवस्था गर्नका लागि अधिकारीहरूलाई विदेश मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिईसकेकाे छ । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले पनि दुर्घटनाप्रति दुख व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यती एअरलाइन्सको जहाज दुर्घटनाप्रति अनेमसङ्घद्वारा दु:ख व्यक्त
  • २०७९ माघ २, सोमबार ११:०९
  • In "BannerNews"
  • उत्तर प्रदेशका मन्त्रीको कोरोना संक्रमणबाट निधन
  • २०७९ माघ २, सोमबार ११:०९
  • In "अन्तराष्ट्रिय"
  • नेपालमा आएको भुकम्प प्रति समकक्षी प्रधानमन्त्री मोदीद्वारा गहिरो दुःख व्यक्त, नेपाललाई हर सम्भव सहयोग गर्न तयार
  • २०७९ माघ २, सोमबार ११:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

चुनाव हारे पनि गाउँलेकाे सुखदुखमा सामेल छन् बालकृष्ण खाण

युवतीहरू जसलाई विश्वविद्यालयको होइन, जेलको ढोका खुला छ

मधेश प्रदेशसभाको बैठक र सभामुखको निर्वाचन भोलि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version