No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म


अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

काठमाडौं । अक्षयकुमार र रकुलप्रीत सिंह स्टारर ‘कट्पुतली’ सन् २०२२ मा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने बलिउड फिल्म बनेको छ । मिडिया परामर्शदातृ संघ ओरम्याक्सको एक विवरणअनुसार डिज्नी हटस्टारमा रिलिज भएको उक्त मनोवैज्ञानिक थ्रिलर फिल्मलाई २६.९ मिलियन पटक हेरिएको छ ।

फिल्ममा सरगुन मेहता, जोशुआ लेक्लेयर, चन्द्रचुर सिंह र ऋषिता भट्टको पनि अभिनय रहेको छ । ओरम्याक्सको उक्त रिपोर्टअनुसार बलियो कन्टेन्ट भएको फिल्म उत्पादन कम्पनी पूजा इन्टरटेनमेन्टको कारण डिज्नी हटस्टारलाई दर्शकको साथ पाउन सहज भयो । उक्त प्लेटफर्मले शीर्ष १५ मध्ये सबैभन्दा धेरै हेरिएका मौलिक शो र फिल्ममध्ये सातवटालाई स्ट्रिमिङ गरेको थियो र कट्पुतली सूचीको शीर्षस्थानमा छ । सन् २०२३ मा पूजा इन्टरटेन्मेन्टसँग ‘गणपथ’, ‘क्याप्सुल गिल’, ‘बडे मिया छोटे मिया’, र ‘कर्ण’जस्ता फिल्म लाइनअपमा छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता

मौषमको जानकारी दिने बिश्वकै सुन्दर र हट न्युज एन्कर

मौषमको जानकारी दिने बिश्वकै सुन्दर र हट न्युज एन्कर

देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालन प्रमुख र उप-प्रमुखद्वारा उद घाटन

देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालन प्रमुख र उप-प्रमुखद्वारा उद घाटन

ऐश्वर्याले जस्तै अन्य महिलाले पनि सलमानको पर्दाफास गर्नुपर्छ’

ऐश्वर्याले जस्तै अन्य महिलाले पनि सलमानको पर्दाफास गर्नुपर्छ’

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था

‘कश्मीर फाइल्स’ विवाद :  फिल्म फेस्टिबलका तीन निर्णायक सदस्यले भने, ‘हामी ​ल्यापिडसँग सहमत छौँ’

‘कश्मीर फाइल्स’ विवाद : फिल्म फेस्टिबलका तीन निर्णायक सदस्यले भने, ‘हामी ​ल्यापिडसँग सहमत छौँ’

Next Post
त्रासमा छन् काठमाडौंका गरिखाने वर्ग

त्रासमा छन् काठमाडौंका गरिखाने वर्ग

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: