• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनार्दनले बाँडेको पैसा बदर गर्ने योजना वनाउँदै विष्णु पौडेल


जनार्दनले बाँडेको पैसा बदर गर्ने योजना वनाउँदै विष्णु पौडेल

अर्थमन्त्री विष्णु पौडेलले जनार्दन शर्माले गरेका कतिपय काम रोक्ने भएका छन्।  शर्माले धेरै आयोजनामा गैरबजेटरी तथा थप बजेटको सुनिश्चितता दिएर गएको र मन्त्री पौडेलले त्यसलाई रोक्ने तयारी गरेको अर्थ मन्त्रालयको भनाइ छ।

अर्थ मन्त्रालयको बजेट महाशाखाका एक अधिकारीका अनुसार करिब ४ खर्ब ५० अर्ब हाराहारीमा स्रोत सुनिश्चितताको निर्णय गरेर जनार्दन शर्मा बाहिरिएका थिए। ‘त्यसलाई अर्थमन्त्री तथा नयाँ सचिवज्यूले त्यसरी गरिएको स्रोत सुनिश्चितता तत्काललाई रोक्न निर्देशन दिइसक्नुभएको छ’– ती अधिकारीले भने।

अर्थमन्त्री पौडेलले विश्वासको मत पाएपछि आफ्नो पहिलो प्राथमिकताका रुपमा थप बजेट सुनिश्चितता भएकोलाई बदर गर्ने निर्णय हुँदै छ। अर्थ मन्त्रालयका अनुसार त्यसको लागि बहुवर्षीय आयोजनाहरु समेत संलग्न गरिएको छ।

त्यसको लागि योजना आयोगसँग समेत छलफल भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।

यसैगरी, मन्त्री पौडेलले अर्थ मन्त्रालयमा नयाँ टिम सेट गर्दै छन्। राजस्व र अर्थसचिव दुवै जना नयाँ ल्याइसकेका अर्थमन्त्री पौडेलले सहसचिव तथा उपसचिवहरुको समेत नयाँ टिम सेट गर्ने जनाईउको छ।

उनले अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिव रामेश्वर दंगाललाई समेत परिवर्तन गर्न चाहेका थिएनन्। तर सूचनाहरु बाहिर पठाएको भन्दै नयाँ सचिव ल्याउनुपरेको उनको सचिवालयको दाबी छ।

नयाँ सचिवहरुमा तोयम राय र राम प्रसाद घिमिरेलाई अर्थ मन्त्रालय ल्याए पनि अब राजस्व महाशाखा प्रमुख, वित्तीय विश्लेषण र संस्थान महाशाखा प्रमुखमा नयाँ नेतृत्व ल्याउने तयारीमा छन्।

त्यस्तै भन्सार विभागको प्रमुख, ठूला करदाता कार्यालयका प्रमुख, मध्यमस्तरीय कर कार्यालयका प्रमुख समेत परिवर्तन गर्ने तयारी भइरहेको छ।

आर्थिक वर्षका लागि सवारीसाधन खरिदलगायत कार्यालय सञ्चालन खर्च कटौती गर्ने, विशेष अवस्थामा बाहेक चालू आर्थिक वर्षमा नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने र दोहोरो भूमिका भएका अनावश्यक संरचनाहरू खारेज गर्ने विषयमा योजना बनाएर अघि बढ्ने गरी अर्थसचिव तोयम रायले खाका बनाइरहेको जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मल किन्न १३ अर्ब माग्दा अर्थले दियो ९६ करोड मात्र
  • २०७९ पुष २७, बुधबार ११:२७
  • In "कृषि"
  • अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता
  • २०७९ पुष २७, बुधबार ११:२७
  • In "देश"
  • अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल
  • २०७९ पुष २७, बुधबार ११:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

विश्वका लागि तनाव बन्दै छ चीन

पाकिस्तान र अफगानिस्तान बिच युद्धको परिस्थिति नबनाउन आग्रह

आफ्ना नागरिकको सुरक्षाप्रति चिन्तित चीनले दियो पाकिस्तानलाई चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version