• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले ल्यायो नयाँ साइबर कानून


चीनले ल्यायो नयाँ साइबर कानून

एजेन्सी – सत्तारुढ कम्युनिष्ट पार्टीको छवि धुमिल्याउने किसिमका सामग्री नियन्त्रण गर्नका लागि चीनले नयाँ साइबर कानून लागू गरेको छ ।

अष्ट्रियाको राजधानी भियनामा रहेको भोइस अगेन्स्ट अटोक्रेसी (भीओए) ले जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको छवि बिगार्ने सामग्री नियन्त्रणका लागि नयाँ इन्टरनेट तथा साइबर कानून ल्याइएको हो ।

कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न भन्दै शून्य कोभिड नीतिअन्तर्गत चीनमा लगाइएको कठोर लकडाउनविरुद्ध गएको नोभेम्बर र डिसेम्बर महिनामा विशाल प्रदर्शन भएका थिए । चीनको साइबरस्पेस प्रशासनले मोबाइल र मोबाइलमा प्रयोग हुने एप उत्पादकलाई नियमन गर्नका लागि नयाँ कानून अघि सारेको बताइएको छ ।

यस कानूनमार्फत् चीनमा सरकारी नीतिको विरोधमा प्रकाशन गरिने तस्वीर, भिडियो, अन्य अपडेट र सामग्री डाउनलोड गर्न कडाई गरिनेछ ।

हालै लागू गरिएको कानून सन् २०१७ मा इन्टरनेट पोस्टको कमेन्ट सेवालाई नियमन गर्न ल्याइएको कानून कै परिमार्जित रुप रहेको भिओएले उल्लेख गरेको छ ।

सन् २००० यता चीनले इन्टरनेटमा द ग्रेट फायरवाल नामक प्रणाली अपनाएको छ । यस प्रणालीलाई इन्टरनेट सेन्सरसिपका लागि विश्वमै सबैभन्दा कठोर मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इस्लामी चरमपन्थीहरुको डरले चीनको नयाँ सिमाना नीति लागू
  • २०७९ पुष २६, मंगलवार २३:२८
  • In "देश"
  • सिसीपिको दृष्टिकोण:नियन्त्रण देखि बहिर्गमनसम्म
  • २०७९ पुष २६, मंगलवार २३:२८
  • In "अन्तराष्ट्रिय"
  • चीनको १५ वर्षे योजना
  • २०७९ पुष २६, मंगलवार २३:२८
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post

म्याच फिक्सिङको आरोपमा १० चिनियाँ स्नुकर खेलाडी निलम्बित

विश्वासको मत दिएर जाल हानेको हो भने अब माछा पर्ने वाला छैनः केपी शर्मा ओली

कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको भनेर चित्रण नगर्दा राम्रोः प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version