• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको भनेर चित्रण नगर्दा राम्रोः प्रधानमन्त्री प्रचण्ड


कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको भनेर चित्रण नगर्दा राम्रोः प्रधानमन्त्री प्रचण्ड

sf7df8f}F, @^ k'; . k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú k|ltlglw;efdf dªunaf/ ljZjf;sf] dt k|fKt ePkl5 clejfbg ug{'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । मङ्गलबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले हर्ष र गर्वको अनुभूति भएको बताएका हुन् ।

उनले ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको पनि बताए । आफूलाई प्रमुख प्रतिपक्षी दलले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धताहरू पूरा गर्न ऊर्जा प्राप्त भएको उनको भनाइ छ । सञ्चारकर्मीको प्रतिप्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रूपमा चित्रण गर्नु नहुने बताए ।

उनले भने,‘हिजो तपाईँहरूले मलाई भोलि के हुन्छ विश्वासको मत भनेर सोधेका थिए । मलाई सिङ्गै हाउसको समर्थन हुन्छ भनेको थिएँ । त्यो त मैले अनुमानको आधारमा भनेको थिएँ । आज त्यो यथार्थमा परिणत भएको छ । मलाई निकै हर्ष र गर्वको अनुभूति भएको छ ।

साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौती थपिएको पनि महसुस गरेको छु । सदनबाट यो अपार विश्वास प्राप्त भएको छ । तपाईँहरूले भनेजस्तो त्यस्तो कुनै दुई वटा खुट्टा, तीन वटा खुट्टा होइन यो । यो एउटा जिम्मेवारीको कुरा हो ।’ प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका प्रतिबद्धताअनुसार कामहरू अगाडि बढाउने विश्वास पनि दिलाए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री दाहाल
  • २०७९ पुष २६, मंगलवार २३:५२
  • In "BannerNews"
  • प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवको भेट, के भयो कुराकानी ?
  • २०७९ पुष २६, मंगलवार २३:५२
  • In "BannerNews"
  • प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने
  • २०७९ पुष २६, मंगलवार २३:५२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

कांग्रेस सभापति देउवाले भने–विश्वासको मत दिएर विपक्षी भूमिकामा रहन्छौँ

बंगलादेश नरसंहारमा जिम्मेवार पाकिस्तानी सेनालाई सजाय कहिले?

इतिहासको चक्र घुमिरहेको छ… जहाँ भारतको उदय छ: जयशंकर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version