• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक


पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक

एजेन्सी –  पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने, ‘पाकिस्तानलाई बर्षा र बाढीका कारण जे भयो त्यो कुनै पनि देशका लागि सहज हुन सक्दैन ।’

गुटेर्रेसले एक दिवसीय कार्यक्रमको उद्घाटन गर्दै पाकिस्तानलाई बाढीबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह गरेका हुन्। सन् २०२२ को बाढीले पाकिस्तानमाको एक तिहाई भाग डुबायो, एक हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भयो र तीन करोड ३० लाखभन्दा बढी व्यक्तिलाई प्रभावित गराएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्मेलनमा आफ्नो देश ठूलो आवश्यकता पूरा गर्न ‘समयसँग सङ्घर्ष गरिरहेको’ बताएका छन्। ‘यो हाम्रो देशको इतिहासको नै सबैभन्दा ठूलो जलवायु विपत्ति हो,’ पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भने।

पाकिस्तानलाई आगामी तीन वर्षमा १६ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्नेछ । पाकिस्तान सरकारले आफ्नो देशले आधा खर्च बेहोर्न सक्ने बताउँदै बाँकी खर्चका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानी प्रधानमन्त्री ईमरान खानका कारण बेलायतको आर्थिक सहयोग रोकिने खतरा
  • २०७९ पुष २६, मंगलवार १३:०७
  • In "अन्तराष्ट्रिय"
  • संयुक्त राष्ट्र संघका लागि पूर्व राजदूत भनाई – पाकिस्तानले भनेको कुरामा कुनै पनि देशले ध्यान दिँदैन
  • २०७९ पुष २६, मंगलवार १३:०७
  • In "अन्तराष्ट्रिय"
  • आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई आएमएफकाे ३ अर्ब डालर ऋण
  • २०७९ पुष २६, मंगलवार १३:०७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

अफगानिस्तानको मानवीय संकट समाधान गर्न र सामान्य अवस्थालाई पुनर्स्थापित गर्न भारतको पहल

शरीया कानुन कार्यान्वयन गर्ने तालिबानको निर्णयको विश्‍वभर निन्दा

चीनको एउटा् प्रान्तमा ९० प्रतिशत नागरिकहरु कोरोना संक्रमीत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version