• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकामा सभामुखमा केभिन चयनपछि जारी राजीतिक गतिरोधकाे अन्त्य


अमेरिकामा सभामुखमा केभिन चयनपछि जारी राजीतिक गतिरोधकाे अन्त्य

एजेन्सी –   अमेरिकाको तल्लो सदनकाे प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएपछि जारी राजीतिक गतिरोधकाे अन्त्य भएकाे छ ।

अमेरिकामा केही दिन अघिदेखि राजीतिक गतिरोध जारी रहेकाे थियाे । १५ औं चरणको मतदानबाट म्याककार्थीको पक्षमा बहुमत जुटेको हो । १ सय ६४ वर्षको इतिहासमा सभामुख चयनका लागि यति धेरै पटक मतदान गर्नु परेको हो । सन् १८६० मा दास प्रथा सम्बन्धि मुद्दामा विवाद चल्दा तल्लो सदनमा सभामुख चयन गर्न ४४ पटक मतदान गर्नुपरेको थियो ।

क्यालिफोर्नियाका रिपब्लिकन सांसद म्याककार्थी उनकै पार्टीका केही सांसदहरु समेत विपक्षमा उभिएका थिए । गत नोभेम्बरको संसदीय निर्वाचनमा रिपब्लिकनहरूले प्रतिनिधि सभामा बहुमत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने
  • २०७९ पुष २४, आईतवार १२:३६
  • In "अन्तराष्ट्रिय"
  • पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने
  • २०७९ पुष २४, आईतवार १२:३६
  • In "अन्तराष्ट्रिय"
  • डोनाल्ड ट्रम्प प्रशासनमा थप दुई विशेष नियुक्ति
  • २०७९ पुष २४, आईतवार १२:३६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

निधि दिल्लीमा , राजनीतिक भेटघाट हुने सम्भावना

कांग्रेसका सांसदलाई सक्रिय भूमिका खेल्न सभापति देउवाको निर्देशन

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version