• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गत बर्ष एक सय जनालाई मृत्युदण्डको सजाय


पाकिस्तानमा बैदेशिक लगानी ५२ प्रतिशत घट्यो

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वामा सन् २०२२ मा १ सय भन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाइए पनि विगत ४ बर्षमा उक्त प्रान्तमा कसैलाई मृत्यु दण्ड दिएको छैनन् ।
पाकिस्तानबाट प्रकाशित हुने ऐन समाचार संस्थाले जनाएअनुसार यस प्रान्तको अदालतले १ सय जनाभन्दा धेरैलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
यससँगै सजाय पाएर मृत्युदण्ड पर्खिरहेकाहरुको सङ्ख्या ४५० नाघेको ऐनले उल्लेख गरेको छ । पछिल्लो ४ वर्षमा यस प्रान्तमा कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।
आतंककारी गतिविधिमा संलग्न रहेको अभियोगका दोषीलाई पनि पछिल्लो ४ वर्षमा मृत्युदण्ड दिइएको छैन ।
खैबर पख्तुनख्वामा रहेको प्रतिआतंकवाद विभागसँग आतंककारी गतिविधिलाई निस्तेज गर्न जनशक्ति, स्रोत र क्षमता नरहेको टिप्पणी गरिन्छ ।
भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पाकिस्तानको पञ्जाब प्रान्तमा गतवर्ष ३ आतंककारी घटना भएकोमा खैबर पख्तुनख्वामा भने ३ सयभन्दा धेरै आतंककारी घटना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साउदीमा यस वर्ष १०१ विदेशीलाई मृत्युदण्ड, सबैभन्दा धेरै पाकिस्तानी
  • २०७९ पुष २२, शुक्रबार १७:५२
  • In "BannerNews"
  • पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतंककारी मारिए
  • २०७९ पुष २२, शुक्रबार १७:५२
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा बाढीका कारण २०० बढीको मृत्यु
  • २०७९ पुष २२, शुक्रबार १७:५२
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

मन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थोम्पसनबीच भेटवार्ता

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता

चीनको मानवअधिकार उल्लंघाको विषयमा अमेरिकाभर विरोध प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version