• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ ऋण महँगो र भुक्तानी अवधि छोटो छ: डा. टोफिकुल इस्लाम खान


चिनियाँ ऋण महँगो र भुक्तानी अवधि छोटो छ: डा. टोफिकुल इस्लाम खान

काठमाडौं । बांग्लादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खानले चिनियाँ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत लगानी भित्र्याउन विभिन्न पक्षहरूको मूल्याङ्कन र विश्लेषण गरिनु पर्ने बताएका छन्।

उनले सुरुमा त ऋण लगानीको ब्याजदर निकै थोरै र कम्तीमा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप हुनुपर्ने र त्यसको भुक्तानी अवधिमा पनि सोही अनुसार हुनुपर्ने बताएका छन् । उनले चिनियाँ ऋण महँगो भएको र भुक्तानी गरिसक्नु पर्ने अवधि पनि छोटो रहेको स्वीकार गरेका छन् ।

यस्तै उनले त्यस्ता ऋण लगानी गरिएका परियोजनाहरूले ऋण तिर्न सक्षम आम्दानी गर्न सक्ने, विदेशी मुद्रा सञ्चितीका लागि योगदान दिन सक्ने, राजनीतिक र सामाजिक व्यवहार्यता देखाउनु पर्ने र आर्थिक र वित्तीय फाइदा दिने जस्ता पक्षहरूको अध्ययन र मूल्याङ्कनपछि मात्रै सम्झौता गर्नु पर्ने बताएका छन् ।

दक्षिण एसियामा चीनले पाकिस्तानपछि बांग्लादेशमा लगानी गरेको भए पनि तेस्रो यस क्षेत्रको तेस्रो ठुलो अर्थतन्त्र भएका कारण त्यो धेरै पनि नभएको बताएका छन् । चीनले बांग्लादेशमा कुल बाह्य लगानीको १२ प्रतिशत हिस्सा मात्रै ओगटेको डा. टोफिकुल इस्लाम खानले बताएका छन् ।

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेड्रलिज्म (सीईएसआईएफ)ले आयोजना गरेको जिओपोलिटिक्स एण्ड बीआरआई इन साउथ एसिया शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै डा. खानले बीआरआईका सन्दर्भमा बंग्लादेशको दृष्टिकोण र बीआरआई अन्तर्गत लगानी भित्र्याउने या नभित्र्याउने परिदृश्यमा उनले आफ्नो टिप्पणीहरू राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाललाई विश्वविख्यात प्रोफेसरहरूको चेतावनी – ‘श्रीलंका, पाकिस्तान टाँट पल्टिए, चिनियाँ ऋणको जालोबाट बच्नुपर्छ’
  • २०७९ पुष २२, शुक्रबार १४:५२
  • In "BannerNews"
  • श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन सुझाव
  • २०७९ पुष २२, शुक्रबार १४:५२
  • In "BannerNews"
  • जेएनयुका प्रोफेसर भन्छन्: दक्षिण एसियाको आधुनिकीकरण लागि ८ ट्रिलियन चाहिन्छ, बीआरआई अन्योल हो
  • २०७९ पुष २२, शुक्रबार १४:५२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले तोकिए बमोजिमको औषधीहरुको चरम अभाव

निर्मला पन्त हत्या प्रकरणः डिएनए परिक्षण गर्न २ जनाको रगत संकलन

नेपालमा कम्युनिष्ट सरकार आएपछि चिनियाँ ज्यादती बढ्दा चौतर्फी विरोध भएपनि प्रचण्ड र ओली मौन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version