• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रूसले नयाँ वर्षमा समेत युक्रेनमा आक्रमण गर्‍यो


रूसले नयाँ वर्षमा समेत युक्रेनमा आक्रमण गर्‍यो

काठमाडौं । १० महिनादेखि युक्रेनमाथि हमला गर्दै आएको रुसले नयाँ वर्षको अवसरमा पनि आक्रमण गर्न छाडेको छैन ।

रुसले नयाँ वर्ष २०२३ को पूर्वसन्ध्यामा राजधानी कीभमै घातक हमला गरेकाे हाे । कीभका मेयर भिटाली क्लित्च्कोले राजधानीमा दर्जनौं स्थानमा क्षेप्यास्त्र खसेको जानकारी गराएका छन् । साेही आक्रमणबाट एक जनाको मृत्यु भएको छ । साथै २० जना घाइते भएको मेयर भिटाली बताएका छन् ।

रुसी क्षेप्यास्त्र लागेर एउटा होटल समेत क्षति ग्रस्त भएको छ । युक्रेनी सेनाका प्रमुख भ्यालेरी जालुझ्नीले करिब २० वटा रुसी क्षेप्यास्त्र खसारेको बताएका छन् । रुसी आक्रमण सुरु भएपछि नयाँ वर्ष स्वागतको तयारी गरेका कीभवासीहरु सेल्टरतर्फ दौडिएका थिए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसलाई कहिल्यै माफ नगर्ने बताउनु भएको छ । युक्रेनमाथिको घातक हमलाकाबीच रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना सैनिकहरुकोबीचमा बसेर नयाँ वर्षको सन्देश दिए लगत्तै जेलेन्स्कीले रुसलाई माफ नदिने बताउनु भएको हो । पुटिनले रुसी नागरिकहरुको भविष्य समेत ध्वस्त पारिरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुसद्वारा युक्रेनमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार
  • २०७९ पुष १७, आईतवार १८:२०
  • In "अन्तराष्ट्रिय"
  • युक्रेनमा रुसी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु
  • २०७९ पुष १७, आईतवार १८:२०
  • In "अन्तराष्ट्रिय"
  • रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट
  • २०७९ पुष १७, आईतवार १८:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रा अघि बढ्ने: अध्यक्ष ओली

पल शाहलाई फसाउन खाेजेकाे भन्दै कपिलवस्तुमा दुर्गेस थापामाथि आक्रमण

गल्तीको खुला र पारदर्शी छलफल गरौँ : गगन/विश्वप्रकाश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version