• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पुष १६ : ‘मेलमिलापको नीति’ हाम्रो समाजको मियों


पुष १६ : ‘मेलमिलापको नीति’ हाम्रो समाजको मियों

‘सामाजिक संरचनालाई अनुभवजन्य वास्तविकताका रुपमा लिन सक्नुपर्छ ।’ हो बी.पी.कोइरालामा उति नै बेला समाज र अनुभवजन्य वास्तविकतालाई ग्रहण गर्नसक्ने क्षमता थियो । लेभी स्ट्रसको भनाई हो,लेभी स्ट्रस जो एक फ्रान्सेली मानवशास्त्री हुन ।
सामाजिक संरचना कुनै भौतिक अस्तित्वको अवस्था मात्रै नभएर यो त विचारहरुको उत्पादन पो हो त ।
बी.पी. कोइरालाले अख्तियार गरेको ‘मेलमिलापको नीति’ हाम्रो समाजको मियों हो ।
अस्तित्ववादी नेता कोइराला भावना शून्य विचारका पक्षपाति भने थिएनन् ।
राजनीतिक बन्दीका रुपमा लामो समय जेल र निर्वासन जिवन विताएका कोइराला मेलमिलापको नीति लिएर २०३३ साल पुष १६ गते स्वदेश फर्किएका थिए । कोईरालाका साथमा गणेशमान सिंह,शैलजा आचार्य,खुमबहादुर खड्का सहितका नेताहरु पनि फर्किए । बी.पी. कोइरालाले नेपाली समाजका लागी देखेको सपना समाजवाद थियो ।

फ्रायडको पुस्तक ‘इन्टरप्रटेशन अफ ड्रीम’मा भनिएको छ कि–‘हाम्रो अतृप्त इच्छाहरुको प्रतिविम्व नै सपना हो ।’ हो बी.पी.कोइरालाले पनि नेपाली समाजका लागी देखेको सपना सायद यस्तै थियो । अर्थात समाजवाद । कोईरालाको लेखनीमा सिग्मडं फ्रायडको प्रभाव झल्किन्छ ।
फ्रायड र कोइरालाको लक्ष्य फरक भए पनि परिस्थिति उस्तै उस्तै थियो । हिटलरको अत्याचारका कारण फ्रायड बेलायत निर्वासनमा बस्नु पर्ने अवस्था आएको थियो । यता राणा र राजाहरुको बर्बरताका कारण कोइराला भारत निर्वासनमा बस्नु पर्यो । लक्ष्य फरक फरक र परिवेश अलग भए पनि फ्रायड र कोइराला दुवैलाई पढ्दा दुवैजनामा केही समानता पनि पाउँछु । जीवनको उत्तरार्धमा दुवै क्यान्सर पीडित पनि थिए ।

मैले वी.पी. कोइरालाले लेखेको कतै पढेको थिएँ –‘राजनीति चारैतीरबाट बन्द हुन्छ, तर कला चारै तर्फ खुल्ला ।’ निर्वासनका दौरान सायद यो अनुभुति आयो होला भन्ने म अनुमान लगाउँछु । भारतमा बस्दा त्यहाँका शासक र राजनीतिज्ञहरुबाट पनि थिचोमिचो सहनु पर्दा उनमा यो विचार आयो होला । त्यसैले उनले जीवनको अर्को बाटो पनि पैलाए । त्यो थियो साहित्य ।
एउटा मानिसले उस्को संसारलाई उस्कै दिमागी संरचनाका आधारमा नै बुझ्ने गर्दछ । मैले पनि बी.पी. कोइरालाको मेलमिलाप नीतिलाई मेरै दिमागी संरचनाका आधारमा समाजको मियों भनेर बुझें । जस्लाई मेरो पुस्ताले भौतिक रुपमा देख्न पाएनौं ।

जय होस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव
  • २०७९ पुष १६, शनिबार १९:३०
  • In "समाचार"
  • गल्तीको खुला र पारदर्शी छलफल गरौँ : गगन/विश्वप्रकाश
  • २०७९ पुष १६, शनिबार १९:३०
  • In "BannerNews"
  • कुशवाहा समाजभित्रको विवाद : नेतृत्व, विधान र स्वाभिमानको लडाइँ
  • २०७९ पुष १६, शनिबार १९:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

भारतले एससीओ र जी २० को अध्यक्षताले बहुआयामिक सहयोग,सम्बन्ध बिस्तार – रुस

कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

पुनः बिश्व भर कोरोना संक्रमण फ़ैलिने खतरा ,चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गर्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version