• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नयाँ सरकार र नेपाल भारत सम्बन्ध


नयाँ सरकार र नेपाल भारत सम्बन्ध

काठमाडौं – नेकपा एमाले सहित विभिन्न दलको समर्थनमा नेपालको ४४ औं प्रधानमन्त्री बन्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्यकालमा मित्र राष्ट्र संगको सम्बन्ध कस्तो रहला भने अहिले प्रश्न उब्जिएको छ रु
खास गरेर उत्तरी र दक्षिण छिमेकी मित्र राष्ट्र चीन तथा भारत संग सम्बन्धको आधारमा मुख्य केन्द्र्रीत रह्ने हो रु त्यसमा पनि भारत संगको सम्बन्ध विगत भन्दा सुधारोन्मुख हुने हो भने चासोको विषय बनेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री प्रचण्ड बनेपनि सरकारको असली साँचो ओलीको हातमा रहेको हुँदा ओली सरकारको भारत प्रतिको नीति कस्तो रहदा त्यस माथि आउदो दिनले देखाउने छ । खास गरेर भारत संग नेपालको व्यापारिक, साँस्कृतिक, धार्मिक, वैवाहिक लगायतका विभिन्न सम्बन्धहरु रहेको हुँदा उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउने कार्यमा खरो उत्रिनुपर्ने आवश्यक्ता देखिन्छ ।
तेश्रो मुलुकबाट व्यापार गर्नका लागि भारतीय समुद्री बाटो प्रयोग गरेर आउने व्यापारिक सामानहरुलाई नियमित रुपमा राख्नका लागि भारत संगको सम्बन्ध प्रगाढ हुनुपर्ने अन्यथा सम्बन्ध विग्रियो भने नेपाललाई नै ठूलो क्षति हुने राजनीतिक विश्लेशकहरु बताउँछन् । छिमेकीहरु संगको सम्बन्ध राम्रो बनाउनका लागि विदेश मन्त्री एमालेकै हुनुपर्ने जिकिर गर्दै विश्लेशकहरु बताउँछन् की ओली सरकारमा एमालेकै परराष्ट्र मन्त्री रहेमा राम्रो हुने छ ।
पछिल्लो समयमा रहेका ओली सरकारको केही हतारको कदमबाट दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकार ढलेर देउवा सरकार गठन भएका थिए । त्यस्ता बाध्यात्मक अवस्था आउन नदिन यसपाली केपी शर्मा ओली चनाखो भई भारत संगको सम्बन्धलाई प्रगाढ बनाउने कार्यमा अघि बढ्ने संकेतहरु देखिएका छन् । ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको पहिलो प्रतिक्रिया भारतीय संचारमाध्यमहरुले लिएको हँुदा आउदो दिनहरुमा भारत प्रतिको सोचमा परिवर्तन आई सम्बन्ध झन् प्रगाढ बन्ने विश्वास लिइएको छ ।
खास गरेर केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विचको सम्बन्ध अत्यन्तै राम्रो रहेको पाइएको छ । दुबै आ आफना देशका राष्ट्र नायकको रुपमा रहेको हुँदा नेपाल भारत बीचको सम्बन्धलाई अझ प्रगाढ एवं सुमधुर बनाई दक्षिण एशियामा नेपाल भारत विकासको गतिमा संग संगै अघि बढ्न सक्ने राजनीतिक विश्लेशकहरु बताउँछन् ।
केही मानिसहरुको मानसपटलमा बदलिदो घटनाक्रमबाट भारतलाई अहिलेको सरकारबाट निकै खतरा रहेको आशंका गर्दै एमाले संग दुरी रहेका माओवादीलाई मिलाउन चीनको भुमिका सक्रिय रहेको हुँदा ३२ सीट भएका माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको बताँउछ । तर जतिसुकै शंका उपशंका खडा गरेमा पनि नेपालको हित चाँही भारत संगको सम्बन्ध सुमधुर कायम रहेमा मात्रै सम्भव छ, यस बारेमा ओली र मोदी दुबै नेता राम्ररी संग बुझेको हुँदा आउदो दिनमा नेपाल र भारत बीचको सम्बन्धमा प्रभाव नपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपि ओलिको सकारात्मक भुमिका
  • २०७९ पुष १५, शुक्रबार १४:१०
  • In "BannerNews"
  • नेपाल संग मिलेर काम गर्ने भारत र चीनले इच्छा व्यक्त गरे
  • २०७९ पुष १५, शुक्रबार १४:१०
  • In "BannerNews"
  • चीनसित समझाैतामा हस्ताक्षर मात्र भयो, कार्यान्वयन भएन
  • २०७९ पुष १५, शुक्रबार १४:१०
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

“जासुसी” गरेको भन्दै चिनियाँ महिला पक्राउ , भिसा नियम उल्लंघन गरेको भन्दै देश निकाला गरिने ।

कोरोना संक्रमणको रुपमा चीनसामु नयाँ चुनौतीहरु के के ?

ईजरायल राजदूतावासले स्याहार केन्द्रमा स्थलगत भ्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version