• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया


सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

महेश सिंह सिरहा लहान १४ पुस- पुस्तौ पुस्ता देखि नेपाली समाजमा सकृय रहेको धामीझाँक्री प्रतिको बिश्वास्नीयता कायम नै रहेको छ।सिएमसी नेपालले सिरहाका करिब एक दर्जन धामीझाँक्रीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएका छन्।

परिवर्तन मुखी समाजमा सदियौ देखि जरा गारिएको धामीझाँक्री बास्तबीक के हो भने विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।अहिले पनि सर्प दंन्श,चम्ररोग,मोहनी,हाथ खुट्टा दुखेको,निस्नतान दामती, लगायतका ब्यक्तीहरुले धामीझाँक्रीकोमा भिड लाग्ने गरेको छ् ।
प्रमपरा देखि मान्दै आएको धामीझाँक्री प्रतीको बिश्वासनीयता अहिले पनि कायम नै रहेको स्थानीयले बताउँछन्।औसधि पसल अस्पताल भन्दा धामीझाँक्रीले लगाउने मोहीमा तान्त्रिक उपचारमा बिरामीको भिड लागने गरेको छ। मनोकान्छा पुरा भए पछि भाकल गरेको बस्तु चढाउने चलन कायमै नै रहेको बताए।

बिहीबारको एक दिने अन्तरक्रिया कार्यक्रमा दर्जनौं धामीझाँक्रीहरुसंग सिएमसी नेपालका लहानका परामर्श कर्ता रेखा चौधरीले अन्तरक्रिया कार्यक्रममा विशेष छ्लफल गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा जलवायु परिवर्तन सम्बन्धि एक दिने अन्तरक्रिया
  • २०७९ पुष १५, शुक्रबार ०७:१४
  • In "मुख्य समाचार"
  • संस्थागत सुधारका लागी सरोकारवाला संग अन्तरक्रिया
  • २०७९ पुष १५, शुक्रबार ०७:१४
  • In "BannerNews"
  • छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया
  • २०७९ पुष १५, शुक्रबार ०७:१४
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

रुसद्वारा युक्रेनमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार

एमाले नेता ज्ञवालीले भने-संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version