No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किरण साह, जसले पाकिस्तान जस्तो ठाउँलाई हिन्दुस्तान जस्तो वनाए

किरण साह, जसले पाकिस्तान जस्तो ठाउँलाई हिन्दुस्तान जस्तो वनाए

काठमाडौं – क्रिसमस डेको अवसर पारी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुक्रवार कार्यालयमै केक काटे। क्रिश्चियन धर्मप्रति उनले देखाएको उदारताको आलोचना भयो। त्यसपछि उनले आफु क्रिश्चियन नभएको भन्दै धार्मिक सहिष्णुता कायम राख्न फेसवुकमा आग्रह समेत गरे।

यतिमात्र होईन, आजभोली इसाई धर्म मान्ने देशमा भन्दा नेपालीहरुमा क्रिसमसको रौनकता वढि देखिन्छ। प्लास्टिकका क्रिसमस ट्री बनाएर ‘सुपर मार्केट र मल’ हरुमा ठड्याईन्छ। बालबालिकालाई चकलेट र गिफफ्टको लोभ देखाएर ‘क्रिसमस डे’को दिन चर्चहरुमा पुर्याईन्छ।  किरण साह : संस्कृतमा सपथ लिने पहिलो सांसद

अब ‘न्यु इयर’ मनाउने तयारी हुँदै छ। होटल तथा रिसोर्टहरुमा अफर सुरु हुन्छ। आतिसवाजी गरिन्छ। यसैगरी, फेब्रुअरीमा ‘भ्यालेन्टाईन डे’ मनाईन्छ। नेपालमा भ्यालेन्टाईनको महत्व युरोप–अमेरिका भन्दा वढि हुने गरेको छ। यो दिवस नेपालको संस्कृति र परम्परामा आधारित छैन। सन् २६९ तिर रोमनबाट सुरु भएको हो।

सन् २६९ फेब्रुअरि १४ का दिन रोमन सरकारले एक नागरिक सन्त भ्यालेनटाईनले नियमको उल्लंघन गरेको भन्दै फाँसी दियो । उनलाई फाँसी दिईएको दिनकै सम्झनामा हिजो आज संसार भर प्रणय दिवस तथा प्रेम दिवसका रुपमा मनाउने गरिएको छ।

तर, नेपालमा भने विदेशबाट आयातित यस्ता परम्परा र संस्कृतिलाई वढावा दिईएको र आफनो धर्म, संस्कार र परम्परा भने छोड्दै गएको पाईन्छ। नेपाल बहुजातीय, बहुभाषी, बहुल सांस्कृतिक तथा भिन्न भूगोल भएको देश हो। विश्वको सर्वोच्च शिखर हिमाल, उत्तर सिरानमा, गगनचुम्बी पहाड़, मध्यमा तथा शस्यश्यामल हरियो उर्वर भूमी, दक्षिण तराइ भागमा अवस्थित रहेको छ।

हिमाली प्रदेशमा शेर्पा, गुरूङ, थकाली आदि जातिहरुको, पहाड़ी प्रदेशमा लिम्बू, मगर, राई, बाहुन, क्षेत्री, तामाङ आदि जातिहरुको तथा तराई प्रदेशमा थारू तथा चार वर्ण र छत्तीस जातिका मधेशीहरुको बसोवास रहेको छ।

नेपालमा बसोवास गर्ने जातिहरु मध्ये अधिकांश जनसंख्यामा हिन्दुहरुको बहुलता रहे पनि सांस्कृतिक रूपमा भने वर्षभरि मनाइने चाड़, पर्व, सांस्कृतिक चलन परम्परा तथा भाषाहरु ठाउँ अनुसार भिन्दा भिन्नै छन्। नेपालीका आफनै परम्परा, संस्कार र संस्कृति छन। कुषे औषी, जनै पुर्णिमा, नाग पञ्चमी, दशैं, तिहार, छठ लगायतका चाड पर्व नेपालीका आफ्ना चाड हुन। तर, यी चाडपर्वमा नत कुनै सुपर मार्केटले कुस र नागको प्रतिमा बनाउँछन्, नत कुनै होटल र रेष्टुरेन्टले अफरको नै कुरा गर्छन।

सारमा भन्दा नेपाल र नेपालीका आफना संस्कार, रितिरिवाज र परम्परा लोप हुँदै गएको र आयातित धर्म, संस्कार र परम्परामा रमाउने गरेको पाईएको छ। तर, यसो भन्दैमा नेपाली धर्म संस्कार र परम्परालाई मायाँ गर्ने नै छैनन् भन्ने चै होईन। मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रौतहट २ बाट निर्वाचित सांसश किरण साहले सपथ ग्रहण नै संस्कृत भाषामा गरे।

बोलिचालीमा खासै प्रयोग नआएपनि उनले हिन्दू सनातन धर्मको रक्षाका लागि संस्कृत भाषमा सपथ ग्रहण गरेका हुन। उनी भन्छन्–‘विश्वमा पनि एउटा हिन्दू राष्ट्र भनेर चिनिने गरेको थियो। अहिले भने संस्कृत भाषाको बिदाइ नै गर्न लागेका छन्। तर यो भाषा धेरै भाषाको जननी हो। त्यसैले यो भाषाले राष्ट्रिय एकतालाई जोड्ने र मजबुत बनाउन सक्छ। त्यसैले यो भाषा लोप नहोस्, बरु उजागर होस् भनेर मैले संस्कृत भाषामा सपथ लिने निर्णय गरेको हो।’

उनले सम्पुर्ण नेपालीको शिर ठाडो हुनेगरी आफुले संस्कृतमा सपथ लिएको वताएका छन् । ‘नेपालमा संस्कृत भाषा एकदमै आवश्यक छ। किनकि, यहाँ ९६ प्रतिशत हिन्दू धर्मावलम्बी छन्। त्यसैले सम्पूर्ण नेपालीको शिर ठाडो हुने गरी मैले संस्कृतमा सपथ खाने निर्णय लिएको हुँ।’

यति मात्रै होईन, उनी निर्वाचित क्षेत्र रौतहट– २ मुस्लिम समुदायको वाहुल्य भएको क्षेत्र हो। यहाँबाट नेपाली कांग्रेसका मोहम्मद आफताब आलम निर्वाचित हुने गरेका थिए । साहले संस्कृतमा सपथ लिएकोमा मुस्लिम समुदायले पनि सकारात्मक रुपमा लिएका छन् । कतिपयले त ‘पाकिस्तान जस्तो गाउँलाई किरण साहले हिन्दुस्थान जस्तो वनाएको’ भनेर पनि अर्थ लगाउने गरेका छन् । उनी स्वयम पनि मुस्लिम साथीभाइहरु, नेता तथा कार्यकर्ताहरुले सौहार्दपूर्ण तरिकाले सकारात्मक प्रतिक्रिया जनाएको वताउँछन् ।

‘भाषाले हामीलाई केही फरक पर्दैन, सबै भाषाको सम्मान गर्नु कर्तव्य हो भनिराख्नुभएको छ। सामाजिक सञ्जालमा पनि लेख्नुभएको छ।’– उनी भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
चीनबाट शुरु भएको भाईरस रोक्न चिनियाँ ल्होप किन बेअसर

चीनबाट शुरु भएको भाईरस रोक्न चिनियाँ ल्होप किन बेअसर

ताईवान् माथी चीनका ४३ वटा लडाकु विमानको उडानले थप तनाव

ताईवान् माथी चीनका ४३ वटा लडाकु विमानको उडानले थप तनाव

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .