No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कसको कारण भत्कियो गठबन्धन , नयाँ सरकार गठन नयाँ पार्टी

काठमाडौं । नयाँ सरकार गठनमा सत्ताको भागवण्डा नमिलेपछि कांग्रेस सहितको पाँच दलीय गठबन्धन भत्किएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहित नयाँ सरकार गठनका लागि आइतवार साँझ ५ बजेसम्मको समयसीमा दिनु भएको छ । त्यो समयसीमा सकिन लाग्दा वर्तमान सत्ता गठबनधनमा रहेका दलहरुबीच को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चरणवद्ध रुपमा छलफल भएपनि सहमति जुट्न सकेन । आइतबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच सहमतिका लागि छलफल भएको थियो । तर सहमति भने जुटेन ।

खासगरी आलोपालो प्रधानमन्त्रीमा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेको हो । दाहालले पहिलो पालोमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको थियो भने देउवाले पनि पहिलो २ वर्ष आफू प्रधानमन्त्री हुनुपर्ने अडान राख्दै आउनु भएको थियो । तर त्यसमा सहमपत जुट्न सकेन । सहमति नजुटेसँगै अब गठबनधन भत्किएको छ । कांग्रेस माओवादी दुबै एमालेको समर्थन जुटाउन वार्तामा जुटेका छन् ।

गठबन्धन भत्किनुमा कांग्रेस र माओवादीले एक अर्कालाई दोष लगाएका छन् । माओवादीले कांग्रेसका कारण गठबन्धन भत्किएको आरोप लगाएको छ भने कांग्रेसले माओवादीको कारण गठबन्धन टुटेको आरोप लगाएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्दा २०७८ असार २९ गते कांग्रेस सहितको पाँच दलीय गठबनधन बनेको थियो । १८ महिना पछि गठबनधन भत्किएको हो । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी

प्रधानमन्त्रीमा दाहालको नियुक्ति भोलि ४ बजे शपथ ग्रहन

४४ ‌औं प्रधानमन्त्रीमा नियुक्त दाहालकाे यस्ताे छ राजनीतिक यात्रा

नवनिर्वाचित प्रदेश सांसद गुप्ताद्वारा कुस्तीको उदघाटन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .