No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२०३० नेपाल इस्लाम राष्ट्र वा पश्चिमी सेनाको अखडा ?


२०३० नेपाल इस्लाम राष्ट्र वा पश्चिमी सेनाको अखडा ?

कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।

मुसलमानी एजेण्डा

नेपालमा मुसलमानको इतिहास नेपाल एकीकरण संग जोडिन्छ। पृथ्वी नारायण शाह स्वयम् इल्लाह्बाद (प्रयाग) जाँदा लखनउ बाट गोला-बारूद, हात-हतियार सम्बन्धि नेपालीलाई तालिम दिन भनि मुसलमान कारीगरलाई नेपाल लिएर आएका थिए। शेखजर, बर्मम् र तकि भेखस्हीं तीन जना मुसलमानलाई पृथ्वी नारायण शाहले अन्तिम पलमा दिव्योपदेशमा समेत सम्झेका छन्। प्रत्येक गोला र बारूद, तरबार र ढाल जसले नेपाललाई एकीकरण गरेर फिरंगिको हातबाट बचायो त्यसमा नेपाली मुसलमानको ठुलो योगदान छ। उनीहरुको त्यो योगदानको कदर गर्दै हरेक साल हजमा जान राज्यले सहयोग पनि गर्थ्यो। उनीहरुको धर्म संस्कृति जगेर्ना गर्न राज दरबार अगाडी नै मस्जीद पनि निर्माण गरेर नेपालले उनीहरुलाई सधैं सम्मान दिएको छ। नेपालीको गुणनै सबै धर्मलाई बराबर मान्ने र सम्मान गर्ने हो। नेपाली मुसलमानको पनि सेतो टोपी भन्दा पनि ढाका टोपी सहित हज जाने पद्दति, पहाडी वस्तीमा रहेका रैथाने चुरेटा मुसलमानले त दशैं पनि राष्ट्रिय चाडको रूपमा मनाउने गर्थे, चुरा, पोते, सिन्दूर आदि पनि नेपाली रैथाने मुसलमानको मौलिक अद्वितीय पहिचान हो। तर इंडिया-पाकिस्तान-बंगलादेश विभाजन हुँदा, र त्यस पछि नेपालको तराईमा थुप्रै मुसलमानहरु छोटा पाकिस्तानको एजेन्डा बोकेर छिरे। हाल त्यसको लागि निकै ठुलो गतिमा काम चल्दै छ। उनीहरुको पनि लक्ष २०३० भित्र नेपाललाई मुस्लिम देश बनाउने छ। यसको लागि वित्तिय सहयोग खाडी मुलुक एवं मलेशियाबाट भैरहेको छ। श्रम सम्झौता गर्ने, नेपाली श्रमिक लिने तर नेपाल भित्र मुसलमानी गतिविधिको सोध पुछ गर्न नपाउने सर्तमा यो सबै चल्दै छ। नेपाल बाट नेपाली बाहिर लगिन्छ अनि नेपालमा चाहिने श्रमिकको रूपमा बंगलादेश, इंडिया, पाकिस्तान र बर्मा बाट मुसलमान भित्राइञ्छ। छोटा पाकिस्तान भनेर मुख्यतः हालको प्रदेश २ र प्रदेश ५को तराई भूभाग आस पासको क्षेत्रलाई तोकिएको छ।

प्रदेश २ मा मुसलमान वस्ती हरुमा गजबा-ए-हिन्द भन्ने मिसन चल्दै छ। यसको मूल उद्देस्य अबको १० बर्ष भित्र नेपाल बाट हिन्दुत्व मेटाउने र २०३० सम्म इंडिया, भुटान देखि तिब्बत सम्म इस्लामी झण्डा फहराउने छ। गजबा-ए-हिन्दको कार्यक्रम प्रदेश २ को मुसलमान वस्तीमा खुलेयाम चल्छ र त्यो कार्यक्रममा पाकिस्तानको झण्डा हुन्छ। प्रदेश २ प्रमुख डा. राजेश झा अहिराजले मदरसामा शैक्षिक अनुगमन गर्दा त्यँहा अध्ययनरत कसैले पनि नेपालको बारे साधारण जानकारी पनि बताउन न सक्ने अवस्था झल्कियो। प्रदेश २ मा बसोबास गर्ने हाम्रा मित्रका अनुसार मदरसामा पाकिस्तान र जिन्नाह बारे पढाइ हुन्छ। छोटा पाकिस्तान एजेण्डाको लागि २०२५ भित्र नेपालमा १ लाख मदरसा पुराउने योजना रहेको कुरा खुल्न आएको छ। नेपाली मुसलमान शान्ति प्रिय रहेको इतिहास त छ तर छोटा पाकिस्तान एजेण्डाको लागि छिरेका मुसलमानको संख्या लाखौँमा छ। नेपालको नागरिकता सम्बन्धि खुकुलो नियमको कारणले १५ बर्ष कोहि नेपाल बसेको बारे पुष्टि गर्दिएमा नागरिकता पाउने अवस्था छ। अहिले संघियताले त्यो झन् सजिलो गर्दिएको छ। नेताहरु भोट पाइन्छ भने मुसलमान भित्राउँदै नागरिकता बाड्दै पार्टी प्रवेश गराउने गरेको तथ्यहरु पनि उजागर भएका छन्। प्राप्त सुचना अनुसार २०३० सम्म २६ लाख मुसलमान नेपाल भित्राउने एजेण्डा छ। त्यहि गतिविधिलाई अझै सहज गराउन मुस्लिम आयोग गठन गराइएको हो। नेपालमा रहँदै आएका मुसलमानलाई कहिल्यै पनि विभेद, घृणाको इतिहास छैन। मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अंसारीले बिबिसीलाई बताए अनुसार, नेपालमा मुसलमान प्रति कुनै हेय, भेदभाव छैन। काठमाडौँमा नै २ लाख भन्दा धेरैको संख्यामा मुसलमान भाडामा बस्छन र अहिले सम्म कतै पनि कुनै किसिमको भेदभाव भएको छैन। (रजनीश कुमार, बीबीसी माघ २७ २०७७)

आयोग गठन गरेर जे हक अधिकारको नाटक गरिएको छ, त्यसको आवश्यकता नै न रहेको कुरा यस बाट पनि पुष्टि हुन्छ। यसको आन्तर्य अरु केहि हुन सक्ने आशंका, विश्लेषण, टिका टिप्पणी पनि सुन्नमा आएको छ। नागरिकतामा चलखेल बढ्दो छ भन्ने कुरा पनि उठेका छन्। इन्डोनेसिया, बंगलादेश, इंडिया, पाकिस्तान, बर्मा बाट आएका मुसलमानलाई नेपालमा धेरै पहिले बाट बस्दै आएको भनेर आयोगले सिफारिस गर्दिने र नागरिकता वितरण गर्ने, यदि कसैले कुरा उठाएमा हक-अधिकार, पहिचानको रोइलो उठाउन सकिने एवं धर्म परिवर्तनलाई टेवा पुराउने उद्देस्य पनि पुष्टि भएका छन्। रोचक कुरा: शमिम अन्सारीजीको समेत नागरिकता जाली रहेको कुरा उठी रहेको थियो। त्यो विवादको टुंगो नलाग्दै उनलाई आयोगको अध्यक्ष नियुक्त गरिनुले पनि देशमा ठुलै चलखेलको गन्ध दिन्छ।

माघ ७, २०७६ मा युट्युबमा प्रकाशन गरिएको भिडिओमा इन्डियन मौलाना कलीम सिद्दिकीले नेपालमा अब इस्लाम धर्म फैलाउने योजना बारे बोलेका छन्। त्यस्तै आश्विन २३ २०७७मा नेपाल पाना अनलाइन पत्रिकामा “धर्म परिवर्तन गराउन पाकिस्तानी मौलानाहरु सक्रिय, पोखरामा सोझा-साझा नेपालीलाई यसरी बनाए मुस्लिम” भन्ने शिर्षकमा लेख र भिडिओ सम्प्रेषण गरिएको छ। भिडियोमा ‘नेपालको जनसंख्या २ करोड रहेको र त्यसमा १० प्रतिशत मुस्लिम रहेको’ भनिएको छ। अर्थात अघिल्लो जनगणनामा ४,३९ प्रतिशत रहेको मुसलमान अहिले १० प्रतिशत पुगी सकेको कुरा बुझ्न सकिन्छ। २१ मंसिर २०७१ मा नागरिक अनलाइनमा, “अलकायदाका सहयोगी आरोपमा २० पक्राउ” शिर्षकमा प्रकाशित लेखमा कल्की आवतर फाउन्डेसन नामको संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गराएर नेपालमा सक्रिय थियो। धर्मको भेषमा आतंकबादी गतिविधि गर्ने योजना बारे चाल पाएर नेपाल प्रहरीले १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली पक्राउ गरेको कुरा पनि सोहि लेखमा उल्लेख छ। यो संस्थाको संस्थापक पाकिस्तानी मुलका वेलायती युनुस अल गोहार(मोहम्मद युनुस) हुन्। यस्तो संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुको पछाडी कसले कति खाएको छ ? को कता बिकेको छ सहजै अनुमान लगाउन सकिच्न्छ। मुस्लिम आयोगको आवरणमा के कस्ता उद्देस्य निहित होला ? अल गोहारले नै एक भिडिओमा पशुपतिनाथलाई जिन(भूत-प्रेत) भनेका थिए। उनले त्यो जिन संग कुरा पनि गरे अरे, अनि त्यो जिनले आफुलाई केहि न गर्न आग्रह गर्दै अल्लाहले नै त्यँहा बस्न भनेको भने पछि उनले जिनलाई केहि गरेनन् । सन् २०१३ को सो भिडिओ हाल डिलिट गरिएको वा गोप्य बनाइएको छ।

नेपाली मुसलमानको सद्भाव बारे माथि उजागर गरि सकेका छौं। तर छोटा पाकिस्तान, गजबा-ए-हिन्दको लक्ष भनेको जिहादी (आक्रमणकारी) शैलीको गतिविधि गरेर इस्लामिकरण गर्नु हो। यसलाई पुष्टि गर्न प्रदेश २ मा दर्जनौं हिंस्रक आक्रमण भएका छन् । जसमा मुसलमानले हिन्दुलाई चक्कु प्रहार गर्ने, जलाउने, घर फोड्ने, मन्दिर फोड्ने, बलात्कार गर्ने आदि बारे उजुरी गर्दा पनि प्रहरी मुक दर्शक बन्ने गरेको कुरा खुल्न आएको छ। मस्जिद अगाडी बाट हिन्दुहरु आफ्नो संस्कार गर्दै हिड्दा आक्रमण हुने गरेको थाह हुन आएको छ। महोत्तरीमा भएको गौशालाको जमिन हडपेर रोजा मजार निर्माण गरिएको छ। फाल्गुन २६, २०७७मा मुस्लिम आयोगले मुस्लिमको लागि विद्यालयमा हिजाब र कुर्ता सुरुवाललाई पोशाक बनाउन पर्ने माग राखेको थियो। प्रदेश २ मा बहु विवाह, बाल विवाह खुलेयाम चल्दै छ। जनसंख्या बढाएर नेपाललाई सके सम्म २०३० भित्र मुस्लिम बाहुल्य देश घोषणा गराउने उद्देश्य यी कुराले प्रष्ट पार्छ।

२०७५ को कार्तिकमा मदरसामा विदेशी लगानि खुकुलो गर्ने बारे प्रदेश २ का मुख्य मन्त्रि लाल बाबुले विधेयक प्रस्ताव गरेका थिए। यो कदम आइ रहेको विदेशी रकम औपचारिक बनाउनको लागि मात्र हो। नेपालमा हुने गतिविधिको लागि बाहिर बाट वित्तीय सहयोग नभएको भने होइन। अलकायदासंग सम्बन्ध रहेको टर्कीको आइ एच एच(इन्टरनेसनल हुम्यानिटेरिअन रिलिफ फाउन्डेसन)ले नेपालको तराइमा धेरै अघि देखि गतिविधि गर्दै गरेको कुरा आइ एच एचको वेबसाइटमा रहेका तस्विर र समाचारबाट पुष्टि हुन आउँछ। १४ अगस्त २०२०मा दाउद अब्राहमका खास मान्छे अल्‍ताफ अंसारी पर्सा जिल्लामा १५ किलो सुन तस्करी केसमा समातिएका थिए। नेपालमा उनीहरुको मुसलमान सहयोगी नभई यो कुरा उनीहरुले आँट्ने अवस्था हुन्न। त्यस्तै, भूपू मन्त्रि सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारी पनि दाउद अब्राहमको लागि काम गर्ने कारिन्दा रहेको खुल्न आएको छ। सन् २०१९ को मे महिनामा दुबई बाट ७ करोड ६७ लाख नक्कली भारु मुद्रा सहित ३ पाकिस्तानी नागरिक समातिए। उनीहरुलाई लिन युनुस अन्सारी एअरपोर्ट गएको अवस्थामा प्रहरीले सबैलाई हिरासतमा लिगेको थियो। नक्खु जेलमा सबै भन्दा भीआइपी कैदी हुन् युनुस अन्सारी। उनि पाकिस्तानी गुप्तचर संस्था आइएसआइका एजेन्ट रहेको कुरा पनि खुली सकेको छ।

अलिकति रोहिङ्गा कोण पनि बुझौँ।

म्यानमारमा निकै नै हिंस्रक गतिविधि गरेकाले रोहिङ्गाको सफाया कार्यक्रम चलेको थियो। सो क्रममा ज्यान बचाउन शरणार्थीको रूपमा थुप्रै रोहिङ्गा बंगलादेश पसे। बंगलादेशकि प्रधानमन्त्री शेख हसीना, जो आफैं मुसलमान हुन्, उनले ११ नभेम्बर २०१९ मा रोहिंगाहरु बंगलादेशको राष्ट्रिय सुरक्षाको लागि चुनौती हुन् भनेर बोलेकि थिइन्। सन् २०१७ जुन १५मा पनि तत्कालिन बंगलादेशी परराष्ट्र मन्त्री महमुद अलिले पनि सोहि अभिव्यक्ति दिएका थिए।

२०१७/१८को जाडोमा उनीहरुलाई बङ्गालादेश हुँदै भारतमा २५ हजार भारु प्रति व्यक्ति लिई गाइ-गोरुको ब्यापारीले केही महिना अगाडी बाटै हजारौंको सङ्ख्यामा प्रवेश गराएको कुरा इन्डियन पत्रिकामा छापिएको थियो। इंडिया छिरेका रोहिंगाले इन्डियन सरकारलाई शरणार्थीको आवेदन पनि न दिएका हुनाले गैर कानुनि ढंगले आएका ठहर गरेर इंडियामा बस्न न दिने निर्णय गर्यो। सोहि क्रममा रोहिंगा समुदायलाई बर्माबाट बंगलादेश हुँदै इंडिया हुँदै काठमाडौँसम्म कसले ल्यायो ? जनार्दन शर्मा गृहमन्त्री रहँदा एवं अहिलेका गृहमन्त्री राम बहादुर थापा बादलको पालामा उनिहरु छिरेका हुन्, र हाल बादलले संरक्षण दिंदै छन्। रोहिङ्गाको प्रवेशले देशमा बिरोधको आवाज पनि उठेको थियो। तर ओलि सरकार मौन भयो। २०७४ जेठ १३ गते तराई लोकतान्त्रिक पार्टीका महामन्त्री समिम मिया अन्सारी(हाल नेपाल मुस्लिम आयोगका अध्यक्ष) काठमाडौको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा गरिएको कार्यक्रममा नेकपामा प्रवेश गरे। ओलिले पार्टी प्रवेश गराउदा २०० रोहिङ्या पनि थिए। तिनलाइ पनि ओलिले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए। आउन पाएको छैन, पार्टीमा प्रवेश ?? यस आधारमा नागरिकता पनि वितरण भै सकेको पुष्टि हुन आउँछ। अन्सारी जी नै आयोगमा नियुक्त गरिनुले सबै पुष्टि गर्छ। मुस्लिम आयोगले बंगलादेश, बर्मा, इंडिया र पाकिस्तान बाट छिरेका नयाँ मुसलमानलाई नेपालमा १५ बर्ष बाट श्रम गर्दै आएको भनि प्रमाणित गर्ने चुनावमा भोट पक्का पाइन्छ भन्ने सर्तमा नागरिकता वितरण गर्ने गरेको भनेर बुझ्न सकिन्छ।

होलि वाइन अर्थात युनिभर्सल पिस फेडेरेसनको एसिया प्यासिफिक समिट कार्यक्रम काठमाडौँमा आयोजना गरिएको थियो, त्यसमा म्यानमारकी आङ्ग साङ्ग सू कि पनि सहभागी थिइन्। तर नेपाल सरकारले उनलाई उनीहरुको रोहिङ्गा नागरिक फिर्ता लैजान कुनै पनि पहल गरेन। किन ?

अमेरिकाले नेपालमा एमसीसी पास न भएमा गृहयुद्ध बाट शान्ति सेना अथवा आफ्नो आइएनजीओका कर्मचारी, दुतावासको सुरक्षा आदि बहानामा छिर्ने योजना राखेको छ। रोहिङ्गाको प्रयोग गर्ने उद्देस्यले गर्दा पनि रोहिङ्गा नेपालमा स्थापित गराउन इस्लामी आतंकबादको प्रतिपादक अमेरिकाको पनि साथ, समर्थन र योजना छ। अमेरिकी दुतावासले ४अक्टुबर २०१९मा सेकुरिटी अलर्ट (सुरक्षा चेतावनी) जारि गरेको थियो। जसमा विस्फोटक पदार्थको माध्यमले हानि पुर्याउन सक्ने सम्भावित क्षेत्रमा दोलखा, सिन्धुपलानचोक र काभ्रेपलानचोक उल्लेख गरिएको थियो। ऐतिहासिक घटनाको आड दिएर आफ्नो प्रायोजन अनुसार त्यो ठाउँलाई आतंकबादी क्षेत्र घोषणा गराएर रोहिंगा प्रयोग गर्ने कुनियत देखिन्छ। त्यसैले नेपालको नीति बिपरित गएर नयाँ नजिर स्थापाना गर्न सोमालियाका शरणार्थीको रुपमा नेपाल छिरेका र लागु औषधको धन्दा गर्दै आएका अब्दी फहाद युशुफलाई असार २९ २०७७मा सर्वोच्चले शरणार्थीलाई डिपोट गर्न मिल्दैन, संरक्षण गर्नु राज्यको दायित्व भन्ने फैसला सुनायो। यसैमा टेकेर २०७७मंसिर ९ गते नेकपाका सांसदहरुले शरणार्थीलाई नेपालमै कानुनि अधिकार सहित बस्न पाउने व्यवस्था मिलाइनु पर्ने प्रस्ताव गरेका छन्। जुन २५ २०२० रोयटर मा प्रकाशित खबरमा असरफ आजमी अबु हाम्दान नाम गरेको अल शबाब नामको आतंकबादी संगठनको कमान्डर(प्रशिक्षक) सोमाली सेनाको कारबाहीमा मारिएको उल्लेख छ। र आजमी अबु हाम्दान नेपाली रहेको कुरा बताइएको छ। यो सबै अमेरिकी प्रोपागाण्डाको साइकोलोजिकल अपरेसन; जसको माध्यमले सुक्ष्म मनोविज्ञानमा नेपालमा आतंकी छन् भन्ने अन्तराष्ट्रिय जगतमा भ्रम छर्नु, हो। यी यस्ता कुरालाई आधार बनाएर नेपालमा अन्यत्र बाट छिराइएका जिहादी चिन्तनका मुसलमान प्रयोग गरिने लक्षणको रुपमा बुझेर सबै नेपाली मुसलमान समुदाय सतर्क हुन जरूरी छ।

चाइनालाई धराशय पार्ने उद्देस्यले जसरी भए पनि गृह युद्ध गराउने अमेरिकाको उद्देस्य हो । यदि एमसीसी, सोफा, एकसा पास गरे यो गतिविधि निस्क्रिय गराउने छ । तर एमसीसी पास न गरे यस्ता गतिविधि एमएनओ ,मधेसबादी भनिने पार्टी, दलितको नाममा खुलेका आदिको प्रयोग गरेर द्वन्द युद्ध गराउने अनि सरकारले हामीले सम्हाल्न सकेनौ भनेर युएन संग बिन्ति गर्न लगाउने र शान्ति सेनाको नाममा आउने, तिब्बत मुद्दा पनि सल्काउने, चिन अस्थिर गराउने, नेपालको खनिज र अन्य प्राकृतिक श्रोत लुट्ने, त्यो लक्ष को लागि चालिएका कदम हुन्।

नेपाली मुसलमान समुदायमा अनुरोध

हाम्रो उद्देश्य शान्ति र देश प्रेम हो। हामीले उल्लेख गरेका कुराहरु सत्य तथ्यमा आधारित छन् तर यसो भन्दैमा हामी नेपाली मुसलमानलाई गाली गरेर हिंशा भड्काउन चाहन्नौं। यदि पश्चिमाले तपाईंहरुलाई युद्धमा प्रयोग गर्न भ्यायो भने मर्ने तपाईंको आफन्त पनि हो र अन्य समुदायको पनि। आफ्नो इच्छाले स्वविवेकले अपनाएको वा पुस्ता दर पुस्ता नै मुसलमान रहँदै आएको हुनु हुन्छ भने पनि नेपाल सबैको घर हो। देशमा विदेशी सेना छिर्ने डिजाइनको पक्ष पोषण नगरौं। वैश्विक मुसलमानको जनसंख्या अनुसार सबै जिहादी चिन्तनले ग्रसित भएको भए हाल संसार भरि मारकाट हुन्थ्यो होला। मुसलमानको कुरानमा रहेको केहि वाक्यलाई साम्राज्यवादीहरुले गलत ढंगले व्याख्या गरेर बिकाउ मुसलमान प्रयोग गरेर हिंशा मच्चाउने गर्छन्। त्यस्ता जिहादीहरुले मदरसामा गलत शिक्षा बाड्ने गरेको कुरा खुल्न आएको छ। मुख्य गरी रमदान भनेको एक किसिमको वर्त, त्याग र दान गर्न सिकाउने महिना हो। गरीबको भोक के हो ? सबैले बुझुन् र गरिबमा दान गरुन् दया गरुन् भन्ने शिक्षा यसले सिकाउने नियत राखेको छ। तर जिहादी सोंचले ग्रसितहरुले रामादनलाई गलत व्याख्या गरेर मान्छे भुट्ने गरेको कुरा खुल्न आएको छ। रामादनमा भोकै बसेर राति मात्र खाने भनेको यदि अरु धर्मका काफिर संग युद्ध गर्न परेमा भोक-प्यास न भनि लड्न पर्छ भनेर अल्लाहले हामीलाई तयार गर्दै हो भनेर दिमाग भुट्ने गरिन्छ। नेपाली मुसलमानले यस्तो कहीं कतै सुनेमा, कसैले सिकाएमा त्यस्ताको भण्डाफोर गरौँ। अरुको अस्तित्व नामेट पार्ने नियत त्यागौं। शान्तिको लागि हामीले उठाएको सर्वैकत्त्व दर्शनको कुरा बुझौं।

अहिले सम्म अरुको धर्म, संस्कार नास गर्नु र सबैलाई आफ्नै धर्मको मातहातमा ल्याउनु भन्ने कथनीलाई नै जीवनको एक मात्र मार्गदर्शक बनाएर हिड्दा लाखौँ मानिस अन्य देशका मुसलमानले मारेका छन्। त्यसैले अब तपाईं कै पुस्तकमा भएको यी कुरालाई मानेर अघि बढ्नु।

अल- मुम्ताहना श्लोक ७ -८ मा अन्य धर्म मान्ने व्यक्तिलाई पनि मित्र भावले व्यवहार गर्न उपदेश दिइएको छ। अन्य धर्म मान्नेलाई पनि न्याय सम्मत व्यवहार गर्नेलाई अल्लाहले प्रेम गर्ने कुरा उल्लेख छ।

अल-हजरत श्लोक १३ सबै मनुष्य एकै स्रोत बाट सृष्टि भएर समाज, राष्ट्र बनेका हुन्, तिमीहरु सबै एक अर्कालाई परस्पर रहेर चिन्नु, जान्नु। यी मध्ये जसले सबैलाई उचित व्यवहार गर्छ त्यो नै सर्वोत्कृष्ट हो।

अल-माइदा ३३ यदि कसैले कोहि निर्दोषको हत्या गर्छ भने उसले सारा मानवजातिको हत्या गरेको हुन्छ र यदि कसैले कसैको जीवन रक्षा गर्छ भने उसले सारा मानवजातिको रक्षा गरेको सरह हुनेछ।

सर्वे भवन्तु सुखीनः भन्ने कुरालाई हिन्दुको हो भनेर न मान्नु, ठिक छ। तर आफ्नै कुरानमा भएको माथि उल्लेखित हरफलाई जीवन सुत्र बनाउनु। पश्चिमाले कुरानमा भएका अत्तिवादी (जिहादी) विचारयुक्त वाक्यकै फाइदा उठाएर अफगानिस्तान, सिरिया, लेबनोन, सुडान, येमन लगायत अफ्रिकाका विभिन्न देशमा शान्ति खोसेको छ। सबैलाई लडाएको छ, जुधाएको छ। जसरी पृथ्वी नारायण शाहले नेतृत्व गरेको एकीकरण अभियानमा हरेक गोलि र वारुदमा नेपाली मुसलमानको योगदान छ। त्यहि योगदानले, त्यहि एकताले नै पश्चिमा साम्राज्यवादीलाई सबै नेपाली मिलेर लखेट्न सफल भएका थिए। त्यहि देश प्रेम नेपाली मुसलमानले पनि आफ्नो पुर्खाको रगत सम्झेर आफुमा त्यो राष्ट्रप्रेम जगाउन सक्न पर्छ। अन्य समुदायले पनि सहिष्णुता, सद्भाव, सर्वैकत्त्वको भाव अगाडी लिएर एकजुट हुन जरुरी छ।

नेपाली समाजमा संकीर्ण चिन्तनले ग्रषित भएकाले मेरो शास्त्र भन्दा तेरो घिन लाग्दो भन्ने प्रतिस्पर्धा गरेका छन्। सकिन्छ भने राम्रा कुरा खोजौं र यी कुरा अपनाउ भनेर सद्भाव, सर्वैकत्त्वको संखघोष गरौँ।

देश बचाउन सबै नेपाली एकजुट हुन अनुरोध, विन्ती, निवेदन गर्दछौं।

नेपाल आमाको जय

जागुन राष्ट्रिय गाथा।

सर्वैकत्तु भवतु:  / यो समाचार पिएलए बाट सभार गरिएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Next Post
बिश्व समुदाय चिन्तित , चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहर

बिश्व समुदाय चिन्तित , चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहर

प्रधानमन्त्रीमा दाहालको नियुक्ति भोलि ४ बजे शपथ ग्रहन

प्रधानमन्त्रीमा दाहालको नियुक्ति भोलि ४ बजे शपथ ग्रहन

भारतीय कम्पनी हमदर्दका उत्पादन नेपाली बजारमा

भारतीय कम्पनी हमदर्दका उत्पादन नेपाली बजारमा

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: