• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह


अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह

लहान ८ पुस -देशको हरेक निकाय अपांग मैत्री हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।लहानमा आयोजित मानसिक स्वस्थ्य,अपांग सम्बन्धि नीति, रणनीति, कार्ययोजना,वकालत तथा पैरवी वारे लहान नगरपालिकासंग समन्वात्मक बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो अवाज निकालेका छन्।

सि बि एम को आर्थिक सहयोग र सि एम सी नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि, लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो रहनु भएको थियो। उप प्रमुख महतोका अनुसार वास्तवमा लहान नगरपालिकाको भवन अपांग मैत्रि नभएको स्वीकार गर्दै अवको आउने दिनमा विस्तारै विस्तारै त्यस तर्फ पनि हामी ध्यान केन्द्रित गर्ने बताए।

कार्यक्रममा सहभागी ज्ञान महतोका अनुसार हाल सिरहामा कुनै पनि पालिका अपांग मैत्रि नभएको गुनासो गरे। अहिलेसम्म जिल्लामा अपांगको सहि डाटा समेत नभएको र सो डाटा संकलनको लागि पालिकाहरुलाई केहि मात्रामा बजेट विनियोजन गर्न समेत आग्रह गरेका छन्।साथै भकभके र मानसिक रोगी (पागल) लाई पनि अपांगमा समावेस गर्नु पर्र्नेमा जोड दिएका थिए।

त्यस्तै अर्का सहभागी शम्भु यादव नेपालीका अनुसार क ख वर्गका अपांगले पाइ राखेको सुविधालाई मध्ये नजर गर्दै ग र घ वर्गका अपांगहरुलाई पनि केहि मात्रामा भता उपलब्ध भई दिएको भए केहि राहत हुने थियो।

कार्याक्रममा लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डल, सि एम सि नेपालका रेखा चौधरी,पत्रकार महेश सिहं र शम्भु चौधरी लगायतले मन्तब्य राखेका थिए।अपांग पुनस्र्थापना केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग मैत्री सीप बिकासको तालीम सुरु
  • २०७९ पुष ९, शनिबार ०९:२४
  • In "मधेश प्रदेश"
  • लहानका नगर प्रमुख चौधरीद्वारा द्वन्द्व पीडितलाई अपमान
  • २०७९ पुष ९, शनिबार ०९:२४
  • In "BannerNews"
  • देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालन प्रमुख र उप-प्रमुखद्वारा उद घाटन
  • २०७९ पुष ९, शनिबार ०९:२४
  • In "मनोरन्जन"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

Next Post

सुमन फर्निचरले ल्याईयो फर्निचर खरिदमा विशेष छुट

बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व सतर्क

बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमणले बेहाल चिनियाँ सरकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version