• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

“ धेरै नेताहरू पदशीन गराउन , नेपालमा संघियता नै किन चाहियो ?,,,,


“ धेरै नेताहरू पदशीन गराउन , नेपालमा संघियता नै किन चाहियो ?,,,,

“ धेरै नेताहरू पदशीन गराउन , नेपालमा संघियता नै किन चाहियो ?,,,,
(नया विचारको नया विश्लेषण )

२०४६ सालमा प्रजातन्त्र आयो ! नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टीले लम्सम १५ देखि १७ वर्ष नेपालको शासन सत्ता संभाले , के भयो ? कहाँ गल्ति गरे ? नेपालका राजनीतिक नेत्रितित्वाले ? यो प्रश्न आज सबै नेपाली जनतामा छुपेको छैन ! त्यस बेला विकेन्द्रीकरणको नाममा स्थानीय स्वयत्य शासनलाई बलियो र अधिकार सम्पन्न बनाएको भए शायद २०५२ सालमा माओबादी को जन्म पनि हुने थिएँन ! तर नेता हरूले सबै अधिकार मन्त्रालय र बिभाग मा केंदियक्रित राखे ! फलतः के भयो ? जनताको अधिकारको नाममा २०५२ सालमा ९ सीट भएको जनमोर्चाको संसदले माओबादीको नाममा जनता लाई अधिकार सम्पन्न बनाउन नाममा नया जन विद्रोह गर्ने मौका पाए ! आखिर त्यस बेला माओबादीको ४० बूदेमा के संघियता थियो त् ? २०६३ सालमा मधेस आन्दोलन भयो ! प्रमुख मांग मधेसको संघियता नै थियो ! यसको पछाडी को एक मात्र कारण थियो स्वशासन , र स्वयत्य शासन ! यानी जनता लाई अधिकार सम्पन्न बनाउन ! न कि मधेसमा पनि शासक नेता जन्माउन ? आज मधेसको शासक नेताको रूपमा उपेन्द्र यादव , विजय गच्छेदार , राजेन्द्र महतो ,महन्थ ठाकुर आदि ले मधेसको नाममा राजनीति गर्दै छन् ! आखिर के उपलब्धी भयो त् ? उपेन्द्र यादव २०६३ साल पुर्व आखिर एमाले र माओबादीको सैधान्तिक लाईनमा नै थिए ? आज पनि त्यही लाईनमा नै छन् ! मधेसी र मधेस ले के बिझे ? फेरी भर्खरै आएको समाचारमा अब बाबुराम भट्टराई संघ गठबन्धन गरी जाने रे ? आखिर २०६३ सालमा मधेस आन्दोलनको प्रमुख माग संघियता र मधेस स्वायत्त प्रदेश नै थियो ? फेरी आन्तरिम संबिधानमा जब संबिधान सभामा मधेसको संघियता समेतको संशोधन गराउने सदनमा मधेसी सभासदहरु १२ दिनसम्म घेरा बन्दी गरि आन्तरिम संबिधानमा पाँचौ संशोधन गराउने समय सम्ममा उपेन्द्र यादव सदन छाडी १२ दिनसम्म नै अनुपस्थित भै बीरगंज भागे ? किन ? किन कि मधेसमा वहा लाई संघियतामा त्यति जोड थिएँन ! आखिर उनि माओबादी को एजेन्डा बोकेका थिए ? यस बाहेक मधेसमा आन्दोलन हुँदा प्रचण्ड त्युबाट त्यसबेला एउटा पत्रिकामा अन्तर्वार्ता आएको थियो कि उपेन्द्र जी माओबादीको नै उत्पाद हुन् , त्यसको खण्डन समेत त्यसबेला उपेन्द्र जी ले गर्न चाहेनन् किन होला ? त्यस पछी पनि मन्त्रि बन्द मात्र परराष्ट्रमन्त्री मात्र चाहिने , प्रत्यक्ष जनसरोकारको मन्त्रालय नलिने र हुँदा हुँदा प्रचण्ड सरकारबाट प्रधान सेनापति रूकमानगत कटवालको हटाउने प्रकरणमा प्रधानमन्त्रीको राजीनामा आयो त्यस बेला पनि फेरी उहा किन ब्राजील गएर बस्नु भयो ? आखिर त्यस बेला प्रचण्डजी को एजेन्डा के थियो ? ब्राजील भए पनि गलत लाई गलत किन भन्न सक्नु भएँन ? अन्तः तीन महिने झलनाथ खनाल मंत्रिमंडलमा पनि गएर छाडे आखिर त्यसको प्रतिफल फोरम पार्टी फेरी टुक्रा भयो ! यसरी उपेन्द्र ज्युको शुरू देखिको कार्यशैली र सिद्धान्त प्रति २०६३ माघ १ गते पछी पहिलो पटक गरि शुरूमा २०६४/५/१३ गतेमा २२ बूदे सम्झौता गर्दा नै तीन खण्डमा ( रामकुमार शर्मा र जितेन्द्र सोनल तथा भाग्यनाथ गुप्ता गरि तीन ) पुग्यो ! आज सम्मको हेर्दै जाँदा शुरू देखि कति खण्डन र विखन्डन भयो र त्यसका कारण जिम्मेवार मधेसी नेतृत्वको कारण नै आज मधेसी जनताको अवस्था कति खस्क्यो ? र आज झन् कतिको हेपाई सहनु पर्यो त्यो प्रत्य्क्ष धरातलमा देखिन्छ ! त्यसको प्रमुख जिम्मेवार को ? यस बाट शायद २०६४ साल देखि आज २०७३ साल सम्म वहाको क्रियाकलाप र उतार चढाउले मधेसी जनता धेरै बुझी सके ! बाकी अन्य मधेसबादी पार्टीको पनि हैकमबादी शासकीय मनस्थिति , स्वघोषित मनोनयन प्रथा , समानुपातिक संसद लेनदेन कुनै मधेसी बाट छुपेको छैन ! हुन त् यो रोग नेपालको अन्य बाकी पार्टीहरूमा पनि नभएको होईन ? तर मधेसको आचरण ,संस्कार , धैर्यता तथा सहनशीलता फरक रहेकोछ ! आज नया संविधानको २०७२ साल घोषणा भए पश्चात देशमा के भयो ? संविधानको पहिलो संशोधन भयो , उपाय केही लागेन ! अब दोश्रो संविधानको संशोधनको नाममा भ्रम छर्यो शायद त्यो पनि केहि हुने वाला छैन ? अब यहाँ प्रश्न आयो के माओबादी को यो संघियताको एजेन्डा हो ? या हिजो थियो र ? यस्तो भ्रम जनतामा किन छरियो ? जताततै शासकीय संयन्त्र तहेत जालझेलको आन्दोलन संघियताको नाममा किन गरियो ? के यस बाट केही निकाश होला भन्ने बिश्वास छ र ? के यो मधेसी जनताले मांग गरेको उद्देश्य अनुरूपको आजको विभिन्न संघिय प्रदेशको सीमांकन भएको छ र ? होईन भने अन्य बाकी क्षेत्र समुदायको हिजो पनि धेरै हद सम्म राज्यको मूलधारमा नै मौज गरे ! आज पनि तिनैको लागी थप मठाधीस केही नेता यथावत कायम गर्न, धेरै नेताहरू पदशीन गराउन मौजको थप बाटो खोक्लो बनाउन गरी आज घोषित ७ प्रदेशबाट साधारण पिडित, शोषित , पछाडी पारिएका नेपाली जनहितमा भएको देखिदैन ! अतः सबै माओबादी , कांग्रेस , एमालेको मिलीभगत जालझेलको परिणाम मात्र हो ? अब त् मधेसमा संघियता मधेसीले पाऊने कति गार्हो विषय रहेको छ यस बाट बुझी हाल्नु पर्ने अवस्था आयो ! आखिर मधेसीले स्वशासन र स्वायत्त शासन नै खोजेको त हो नि ! केही पुरानै मठाधीस मधेसी नेता लाई यथावत मठाधीस बनाउने आधार होईन होला ? त्यसो भए आजको अवस्थामा मधेसी , आदिबासी , थारू , मुस्लिम , दलित तथा महिलाको बदलिदो जनमत र परिस्थितिमा नेपालमा जन घनत्व , जनसंख्याको आधारमा सबै तहमा राजनीतिक , आर्थिक तथा सामाजिक क्षेत्र हरूमा समानुपातिक समावेसीकरण मार्फत , पछाडी परेका समुदायको १० देखि २० वर्षे आरक्षण मार्फत राज्यको सबै तह तप्कामा प्राथमिकीकरण दिंदा पनि शायद केही वर्ष पछी राज्यमा सबै ठाँउमा बराबर हुन् सक्थ्यो कि ? त्यस तर्फ नया शिराले आज सम्मको राजनीतिक संयन्त्रको जालझेलबाट पुनः सबै जनतालाई सोच्न बाध्य तुल्याएको छ ! धन्यवाद !!! २०७३ पौष ४ गते !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लाेकतान्त्रिक समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम राजविराज सम्पन्न
  • २०७९ पुष ४, सोमबार २३:१९
  • In "BannerNews"
  • सबै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्छ : नेता निधि
  • २०७९ पुष ४, सोमबार २३:१९
  • In "देश"
  • गिरीबन्धु टि–स्टेटमा नीतिगत भ्रष्टाचारमा जोडिएको केपी ओली नेतृत्वको त्यो सरकार
  • २०७९ पुष ४, सोमबार २३:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नयाँ सरकारको कसरतका बीच बढ्यो चिनियाँहरुको दौडधुप

चुनावमा अमेरिका र चीन लगायत शक्तिको चलखेल भयो : प्रचण्ड

काँग्रेस र एमाले मिले स्थायी सरकार बन्न सक्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version