• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गाेलबजारमा ट्याक्टरले किचेर एक जनाको मृत्युु


गाेलबजारमा ट्याक्टरले किचेर एक जनाको मृत्युु

सिरहा । सिरहामा ट्याक्टले किचेर एक किशोरको मृत्यु भएको छ। सिरहाको गोलबजार नपा ५ स्थित गुडु इँटा उद्योगमा कार्यरत धनगढीमाई नपाका ७ कसहाका शिवु महतोको १५ वर्षिय छोरा जय प्रकाशको ना। १ त। २१०३ नम्वरको ट्याक्टले किचेर विहिवार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

उद्योगमा इँटा बनाउन माटो पेल्ने मेसिन जोडेको ट्याक्टरको पछाडीको चक्काले किचेर घाईते महतोलाई उपचारको लागि लहान लगिरहेको बेला बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए।

प्रहरीले माटो पेलेको हेरीरहेका महतो एक्कासी लडेपछि ट्याक्टरले किचेर घाईते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताको छ। घटनाबारे थप अनुसन्धान भईरहेको र पोष्टमार्टमबाट पनि धेरै कुरा खुल्ने प्रहरीले बताएका छन। ट्याक्टर चालक फरार भएको र सह चालक लाई प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका छन ।

शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गुडिरहेको रेलमा चढ्न खोज्दा किचेर एकजनाको मृत्यु
  • २०७९ पुष १, शुक्रबार २१:२३
  • In "BannerNews"
  • सिरहामा ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन
  • २०७९ पुष १, शुक्रबार २१:२३
  • In "देश"
  • न्यूज च्यानल रिपोर्टर सदफ नईमको ‘हकीकी आजादी मार्च’ को क्रममा किचेरा मृत्यु
  • २०७९ पुष १, शुक्रबार २१:२३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

कुकुरसँग यौनसम्पर्क गर्दा एक महिलाको मृत्यु

नेपाल–भारत संयुक्त सैन्य अभ्यास

कहाँ छ्न उपेन्द्र एमाले गठबन्धनमा ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version