• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने अमेरिकाकाे तयारी


हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने अमेरिकाकाे तयारी

एजेन्सी –  अमेरिकाले उच्च प्रविधियुक्त हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने तयारी गरेको छ ।

रुसी क्षेप्यास्त्र खसाल्नका लागि युक्रेनले बारम्बार माग गर्दै आएको एयर डिफेन्स सिस्टम दिने निर्णयमा अमेरिका पुगेको हो । अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले प्याट्रिएट युक्रेनलाई उपलब्ध गराउने घोषणा छिट्टै हुने उल्लेख गरेको छ ।

पश्चिमा देशहरुले युक्रेनलाई अहिलेसम्म उपलब्ध गराएका हतियारहरुमा प्याट्रिएट सबै भन्दा प्रविधियुक्त र आधुनिक हुने बताइएको छ । प्याट्रिएट सुरक्षा प्रणालीबाट युक्रेनले अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्न सक्ने भन्दै अमेरिकी रक्षा अधिकारीहरुले रुसी चुनौती सामना गर्न सहज हुने दावी गरेका छन् ।

यता, रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले भने प्याट्रिएट सुरक्षा प्रणाली युक्रेनलाई दिने गल्ती नगर्न नाटोलाई चेतावनी दिनुभएको छ । त्यसो भयो भने युक्रेन युद्ध नसोचेको मोडमा पुग्ने रुसले चेतावनी दिएकाे छ ।

अमेरिकाले अहिलेसम्म करिब २० अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुस युक्रेन युद्ध अझै लम्बिने खतरा , नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने
  • २०७९ मंसिर २८, बुधबार २०:०६
  • In "अन्तराष्ट्रिय"
  • रूस र युक्रेनबीच महत्वपूर्ण सहमति
  • २०७९ मंसिर २८, बुधबार २०:०६
  • In "अन्तराष्ट्रिय"
  • रुसले युक्रेनको पछिल्लो आक्रमणको कडा जवाफ दिने
  • २०७९ मंसिर २८, बुधबार २०:०६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

रवि लामिछानेविरूद्ध सर्वोच्चमा मुद्दा, सांसद पद खारेजीको माग

विद्यालय भवन निर्माणका लागि भूमिपुजन

नेपालको छवि बढाउन प्रयासरत छौँ : प्रधानसेनापति शर्मा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version