No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जम्मू र काश्मीर: भ्रातृत्व प्रवर्द्धन र सुफी मूल्यहरू पुनर्जीवित गर्न विज्ञहरुको सुझाव

जम्मू र काश्मीर: भ्रातृत्व प्रवर्द्धन र सुफी मूल्यहरू पुनर्जीवित गर्न विज्ञहरुको सुझाव

श्रीनगर । जम्मू र काश्मीरको बन्दीपोरा क्षेत्रमा एउटा सेमिनारमा सहभागी विज्ञहरूले वहाबिज्मका केही पक्षहरूलाई रोक्न र समाजमा भाइचारा र प्रेमलाई बढावा दिन जोड दिएका छन्।

जम्मु काश्मीर पीपुल्स जस्टिस फ्रन्टद्वारा आयोजित सुफीवादमा सहभागी हुँदा उनीहरूले यस्तो टिप्पणी गरेका हुन्। बन्दीपोराको सोनवारीको मालपुरा-सम्बलमा उक्त कार्यक्रम भएको थियो। यो सेमिनार आयोजना गर्नुको उद्देश्य जम्मु र काश्मीरमा शताब्दीयौंदेखि चलिआएको भाइचाराको सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउनु रहेको एएनआईले रिपोर्ट गेको छ।

सेमिनारमा बोल्दै जेके पिपुल्स जस्टिस फ्रन्टका अध्यक्ष आगा सैयद अब्बास रिजवीले यस्ता सेमिनारहरू मार्फत सुफीवादको विचारधारालाई पुनर्जीवित गर्ने र भाइचारा र सद्भावलाई बढावा दिने आशा गरेको बताएका छन्। ‘हिंसाको अन्त्य गरिनुपर्ने र काश्मीरमा शताब्दीयौं पुरानो भाइचारालाई पुनर्जीवित गर्नुपर्ने र यी कार्यक्रमहरूमार्फत, युवा पुस्तालाई शान्ति र भ्रातृत्वको विचार र यसको गुणहरू प्रस्तुत गर्न मद्दत पुग्‍छ। देशद्रोह, भ्रष्टाचार र आपसी शत्रुता कुनै पनि राष्ट्र र देशका लागि खतरनाक हुन्छ भन्ने कुरा युवा पुस्तालाई बुझाउने प्रयास गरिएको छ,’ उनले भने ।

आगा सैयद शौकवत मदनीले आजको प्रलोभनको युगमा आपसी प्रेमलाई पुनर्जीवित गर्नु समयको मुख्य आवश्यकता रहेको बताए । ‘समाजमा केही तत्वहरू छन्, जो आपसी प्रेम चाहँदैनन्। तिनीहरू आफ्नो निहित स्वार्थको लागि रक्तपात मन पराउँछन् जुन कुनै पनि राष्ट्रको लागि ठूलो र नराम्रो मानवीय क्षति हो,’ मदनीले एएनआईलाई भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
पाकिस्तानी सेना अफगनी सेनाबिच भिडन्त १० को मृत्यु

पाकिस्तानी सेना अफगनी सेनाबिच भिडन्त १० को मृत्यु

हङकङमा जारी कानूनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चिनियाँ चेतावनी

हङकङमा जारी कानूनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चिनियाँ चेतावनी

अफगानिस्तानको राजधानी काबुलको होटलमा आतंकवादी हमला

अफगानिस्तानको राजधानी काबुलको होटलमा आतंकवादी हमला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .