• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब बढी रुपैयाँ ! हेर्नुहोस


बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब बढी रुपैयाँ ! हेर्नुहोस

काठमाडौं । एउटा वयस्क मानिसलाई दैनिक औसत सात घण्टाको निन्द्रा आवश्यक पर्छ । रक्सी पिएको मानिस जस्तो थकित हुन्छ, निन्द्रा नपुगेको मान्छे पनि त्यस्तै थकित हुन्छ । ​निन्द्रा नपुगेकै कारण सन् २०१३ मा जर्मनीमा एउटा ठूलो घटना घटेको थियो ।

भएको के थियो भने, जर्मन बैंकका एक कर्मचारी काम गर्दा गर्दै कम्प्युटरको कीबोर्डमा निदाएछन् । त्यसपछि उनको टाउकोले कीबोर्डको अङ्क दबेर बैंकबाट २२२ करोड २२ लाख बढी युरो ट्रान्सफर भयो ।

बैंकले एक अवकाश प्राप्त व्यक्तिलाई ६२.४० युरो (करिब आठ हजार ६३८ रुपैयाँ) ट्रान्सफर गर्नुपर्ने थियो । तर, बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा उनको टाउकोले अङ्क २ यति धेरै पटक टाइप भयो कि, ६२ युरो पठाउनुपर्नेमा २२ करोड २२ लाख २२ हजार २२२ युरो २२ सेन्ट ट्रान्सफल भयाे । जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ३० अर्ब ६६ करोड बढी रुपैयाँ हुन आउँछ ।

त्यसलगतै बैंकले उक्त गल्ती पत्ता लगायो । पैसा ट्रान्सफर गर्ने कर्मचारी बर्खास्तमा परे । उक्त मुद्दा अदालतमा पुगेपछि अदालतले कर्मचारीलाई पुनः काममा बहाल गर्न आदेश दिएको थियो ।

यो एक प्रतिनिधिमूलक घटना हो । केही अनुसन्धानलाई आधार मान्ने हो भने अहिले विभिन्न बहानामा निन्द्रा नपुर्‍याउने प्रवृत्ति बढिरहेको छ, जसकारण मानिसहरुले ध्यानपूर्वक आफ्नो नियमित काम गर्न सकिरहेका छैनन् ।

अझ विश्वकप फुटबलको समय चलिरहेको बेला किशोर र युवा उमेरका मानिसहरुको निन्द्रामा असर पुगिरहेको छ । यसले उनीहरुको पढाइ र काममा बाधा पुगेको अड्कल गर्न सकिन्छ ।-टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो, वैदेशिक व्यापार घाटा घट्यो
  • २०७९ मंसिर २४, शनिबार १४:५२
  • In "BannerNews"
  • महामारीमा १३ अर्ब ब्याज छुट, प्रभावित नहुनेले पनि सुविधा पाए : बैंकर्स संघ
  • २०७९ मंसिर २४, शनिबार १४:५२
  • In "थप"
  • स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?
  • २०७९ मंसिर २४, शनिबार १४:५२
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

नयाँ सरकारको कसरतका बीच बढ्यो चिनियाँहरुको दौडधुप

नेपालले अर्बौं गुमाएर बल्ल चिनियाँ जहाज लिलाम गर्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version