• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौँमा गरियो आम्बेडकरको स्मरण, सामाजिक सद्भाव बढ़ाउन उनको योगदान अतुलनीय : अध्यक्ष यादव


काठमाडौँमा गरियो आम्बेडकरको स्मरण, सामाजिक सद्भाव बढ़ाउन उनको योगदान अतुलनीय : अध्यक्ष यादव

२० मङ्सिर २०७९ काठमाडौँ । जबसम्म तिमीले समान अवसर, स्वतन्त्रता र सामाजिक न्याय हासिल गर्न सक्दैनौं, कथित ‘लोकतन्त्र’ले जुनसुकै हकअधिकार दिएपनि त्यो तिम्रो लागि कुनै कामको हुँदैन ।” यो भनाइ हो भारतका प्रसिद्ध विद्वान, संविधान निर्माता डा. भिमराव अम्बेडकर को । भारतीय समाजमा हरेक जाति, वर्ग र समुदायमा प्रिय रहेका डा. अम्बेडकर विश्वकै सबैभन्दा ठूलो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भारतका संविधान निर्माता हुन् । अहिले भारत जुन विकास, उन्नति र समृद्धिको सपनासहित माहाशक्ति राष्ट्रको रुपमा उदय हुँदैछ, त्यो डा. अम्बेडकरद्वारा लिखित संविधानको जग र बलमा मात्र सम्भव छ ।

आफ्ना क्रान्तिकारी सुधारवादी विचारका आधारमा विश्वभर परिचित डा आम्बेडकर नव भारतकाे निर्माणमा भुमिका खेल्ने एक एतिहासिक एवम सम्मानित राजनेता थिए । उनलाई कुशल अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारकको रूपमा भारत बाहिर पनि स्मरण गर्ने गरिएको छ ।

आज ६ डिसेम्बर २०२२ का दिन डा आम्बेडकर ले देहत्याग गरेको ६५ बर्ष बितेको छ । सन १९५६ मा आजै का दिन उनको परिनिर्बाण भएको थियो । यहि सन्दर्भमा राजधानि काठमाडौंमा आज राष्ट्रिय एकता अभियानले, डा आम्बेडकर को स्मरणमा एक कार्यक्रमको आयोजना गरेको छ ।

आम्बेडकरको विचार र सिधान्तको गलत व्याख्यान भइरहेको भन्दै उनको स्वतन्त्रता, समानता र समावेशी सिधान्त को आधारमै सामाजिक सद्‌भाव कायम हुन सक्ने कथन कार्यक्रमका वक्ताहरूको थियो ।

सनातन धर्म भित्रको विकृति र विसङ्गति बिरुद्ध अभियान चलाएर धर्म र संस्कृतिको स्वच्छतामा योगदान दिएका डा आम्बेडकर लाई एक श्रेष्ठ मानवतावादी नेताको रुपमा स्मरण गर्दै आभियान का अध्यक्ष विनय यादवले सनातन धर्मको सबलता का लागि जातीय छुवाछूत लाई गम्भिर समस्याको रुपमा इगिंत गरेका छन् ।
छुवाछुत र भेदभाव सनातन धर्मको हिस्सा नरहेको यादवको भनाई थियो । र सामाजिक न्यायका लागि लड़ेका डा अम्बेडकर हाम्रा लागि प्रेरणा स्रोत रहेको उनको कथन थियो । आम्बेडकर को विचारलाई अपव्याख्यान गरेर केही समाज बिरोधी तत्वहरूले सनातन हिन्दू धर्म बिरुद्ध षड्यन्त्र गरिरहेको भनि त्यस्ताको प्रतिकार गर्नु नै अभियानको मुल उद्देश्य रहेको अध्यक्ष यादवले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मधेशी आयोग की माननीय सदस्य श्रीमती रेणु साहले राष्ट्रिय एकता अभियानको खुलेर प्रशंसा गरेकी छन् । राष्ट्रियता र मौलिक पहिचानका लागि लडिरहेका अभियान लाई नैतिक समर्थन र सहयोग रहने बताएकी छिन् ।

कार्यक्रममा अभियान का केंद्रीय सदस्य चन्द्र यदुवंशी,मिना देवी साह, युवा अभियंता राजीव देव, अभियान निकट विधार्थी परिषद का पप्पू यादव लगायत ले मनतव्य राखेका थिए, कार्यक्रम संचालन सूरज रेगमी ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतका सीमावर्ती राज्यहरूलाई नेपालसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धको लाभ
  • २०७९ मंसिर २०, मंगलवार २१:५४
  • In "अन्तराष्ट्रिय"
  • भारतलाई हिन्दू राष्ट्र बनाउने बहस सुरू, भाजपाको मूल संगठनबाटै धर्मनिरपेक्षताबारे प्रश्न
  • २०७९ मंसिर २०, मंगलवार २१:५४
  • In "BannerNews"
  • श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन सुझाव
  • २०७९ मंसिर २०, मंगलवार २१:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

दार्चुला ढुंगामुढा घटनाः नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध बिगार्ने षड्यन्त्र कसको ?

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, 'पहिलो हाम्रो तर्फबाट पनि तटबन्ध निर्माण भएको थियो

आफूलाई यौन शोषणको आरोप लगाएकी महिलालाई न्यायाधीश गिरीले लगाए चोरको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version