• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुस युक्रेन युद्ध अझै लम्बिने खतरा , नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने


रुस युक्रेन युद्ध अझै लम्बिने खतरा , नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने

एजेन्सी = उत्तर एटलान्टिक सन्धि संगठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी आक्रमणबाट क्षतिग्रस्त महत्वपूर्ण पूर्वाधारहरु पुनर्निर्माण गर्न मद्दत गर्ने घोषणा गरेको छ ।

रोमानियाको बुखारेष्टमा आयोजना भइरहेको शिखर सम्मेलनमा बोल्दै नेटोका महसचिव जेन्स स्टोल्टेनवर्गले रुसले युक्रेनमा सुरु भएको चिसो मौसमलाई हतियारको रुपमा प्रयोग गर्न खोजेको भन्दै थप हतियार र पूर्वाधार पुनर्निर्माणका लागि सहयोग गर्ने बाचा गर्नुभएको हो ।

युक्रेनले लगातार रुपमा नेटोसंग थप वायु रक्षा प्रणालीमो माग गर्दै आएको थियो । नेटोको यस घोषणाले युक्रेन र युक्रेनी जनतालाई थप राहत मिलेको छ । रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुलीबिहीन अवस्थामा अध्यारोमा जिउन बाध्य भएका छन् । चिसो मौसम सुरु भएसँगै बिजुली आपूर्ती समेत बन्द हुँदा बालबालिका र वृद्धवृद्धा थप मारमा परेका छन् ।

राजधानी कीभ लगाएत आसपासका शहरहरुमा रुसी आक्रमणका कारण ध्वस्त भएको उर्जा पूर्वाधारहरु भताभुङ भएका कारण युक्रेन सरकार आम सर्वसाधारणलाई बिजुली र पानी दिन असमर्थ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी
  • २०७९ मंसिर १४, बुधबार ०८:३९
  • In "BannerNews"
  • रूस र युक्रेनबीच महत्वपूर्ण सहमति
  • २०७९ मंसिर १४, बुधबार ०८:३९
  • In "अन्तराष्ट्रिय"
  • रुसले इरानी मिसाइल प्राप्त गरेको खबरले थप युद्धको डर
  • २०७९ मंसिर १४, बुधबार ०८:३९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

प्रधानमन्त्रीको सन्देश , भारतमा आयोजित ‘गीता महोत्सव’को कन्ट्री पार्टनर नेपाल

मधेसमा प्रभु साह र सिके राउत मिले उपेन्द्र यादवको राजनीतिक भविष्य सकिने

प्रधानमन्त्री ओलि बन्ने च्याप्टर क्लोज

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version