• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विश्वकप फुटबल: अर्जेन्टिना र पोल्याण्डसहित आज ४ खेल हुँदै


विश्वकप फुटबल: अर्जेन्टिना र पोल्याण्डसहित आज ४ खेल हुँदै

काठमाडौं ।  फिफा विश्वकप फुटबलमा बुधबार चार खेल हुँदैछन्। बुधबार समूह ‘सी’ र ‘डी’का दुई दुई खेल हुनेछन्।

नेपाली समय अनुसार राति ८ : ४५ बजे समूह ‘डी’का दुई खेल एकसाथ हुनेछन् र जहाँ ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। दुई खेल सकिएपछि एउटा देश नकआउट चरण पुग्ने टुंगो लाग्नेछ।

बुधबार राति १२ : ४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’मा रहेका चार देशले प्रतिस्पर्धा गर्नेछन्।

एकसाथ हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ। यी खेलबाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य
  • २०७९ मंसिर १४, बुधबार ०८:३७
  • In "खेलकुद"
  • आजबाट सिपीएल सुरु, सन्दीपको टीमको पहिलो खेल भोलि
  • २०७९ मंसिर १४, बुधबार ०८:३७
  • In "खेलकुद"
  • विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द
  • २०७९ मंसिर १४, बुधबार ०८:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा

Next Post

रुस युक्रेन युद्ध अझै लम्बिने खतरा , नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने

प्रधानमन्त्रीको सन्देश , भारतमा आयोजित ‘गीता महोत्सव’को कन्ट्री पार्टनर नेपाल

मधेसमा प्रभु साह र सिके राउत मिले उपेन्द्र यादवको राजनीतिक भविष्य सकिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version