• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७


कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७

काठमाडौं : नेपालमा शनिबार थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४०८ महिला र ७९६ पुरुष गरि थप १२०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार उपत्यकामा थप ७११ जनामा कोरोना पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा २११ महिला र ३५९ पुरुष गरि ५७० जना, भक्तपुरमा ३७ महिला र ४६ पुरुष गरि ८३ जना र ललितपुरमा ३० महिला र २८ पुरुष गरि ५८ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६२७९७ पुगेको छ ।
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । त्यस्तै शनिबार थप १४४७ जना डिष्चार्ज भएका छन् भने हालसम्म निको भएर ४५,२६७ जना डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल क्वारेन्टाइनमा ७७३५ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ७९७६ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९१५३ रहेका छन् । हालसम्म ९०४७०६ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा शनिबार थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ३, शनिबार १८:३८
  • In "स्वास्थ्य"
  • नेपालमा आइतबार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ३, शनिबार १८:३८
  • In "स्वास्थ्य"
  • नेपालमा सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ३, शनिबार १८:३८
  • In "स्वास्थ्य"

Netramani Singh

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप

कुलमान घिसिङको पुनर्नियुक्तिको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version