• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्र यादवका कारण देश हैन मधेश मै समाप्त भयो मधेशका मुद्दा


उपेन्द्र यादवका कारण देश हैन मधेश मै समाप्त भयो मधेशका मुद्दा

जनकपुर । मंसिर ४ मा भएको आम निर्वाचनको परिणाले मधेश प्रदेशमा सन्नटा छाएको छ । विगत जस्तो चुनावी परिणामबाट यो भेगका अधिकांश जनाता उत्साहित भएको देखिदैन् । यसको मुख्य कारण हो मधेशमा माग उठाउँदै आएका मेधशवादी दलको पराजय । प्रदेशलाई मुख्य आधार बनाएर राजनीति गर्दै आएका मभेशवादी दलहरु यतिबेला मेधशभित्र पनि खुम्चिएर बसेका छन् ।

मधेशका मागका सवालमा आफुलाई विगतदेखि नै उभ्याउँदै आएको जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई यो निर्वाचनमा आसातित मत आउन सकेन । उनीहरुको राजनीतिक व्यवहारले पनि यो पटक मधेशका जनाताले मधेशवादीभन्दा अरु दललाई मत दिएर पठाएका छन् । जसपाका अध्यक्ष स्वयम सप्तरी २ बाट पराजित भएका छन् ।

विसं २०६२÷६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा एमालेले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो ९महासेठ० निर्वाचित भइकी छन् ।

शुक्रबार जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधिका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत
  • २०७९ मंसिर १२, सोमबार २३:१८
  • In "BannerNews"
  • उपेन्द्रबाट वर्षौदेखि ठगिएको राजविराजका व्यापारी, जयप्रकाश ठाकुरलेमात्रै दिलाउन सक्छन् लालपूर्जा
  • २०७९ मंसिर १२, सोमबार २३:१८
  • In "BannerNews"
  • उपेन्द्र–सीके टकरावको अन्तर्य
  • २०७९ मंसिर १२, सोमबार २३:१८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

हिजाब नलगाएकी महिलालाई सेवा दिएको आरोपमा बर्खास्तगीमा परे बैंक प्रबन्धक

सरकार बनाउने खेलमा प्रचण्डको महत्त्वपूर्ण भुमिका

आँफु पनि प्रधानमन्त्रीका लागी सक्षमः राठौर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version