• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पुर्बमा सप्तरी २ उपेन्द्र , पश्चिममा बाके २ का उम्मेदवार , ईस्तियाक राई जनतालाई झुटा आश्वासन बाँड्न सक्रिय


पुर्बमा सप्तरी २ उपेन्द्र , पश्चिममा बाके २ का उम्मेदवार , ईस्तियाक राई जनतालाई झुटा आश्वासन बाँड्न सक्रिय

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं सप्तरी २ का उम्मेदवार उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि भनेर पटक पटक झुटा आश्वासन बाँड्ने गरेका छन् । अहिले चुनावका बेला पनि उनले मधेशी जनताको अधिकारका लागि पार्टीले सङ्घर्ष जारी राखेको भाषण गर्दै आएका छन् । तर यो भाषण उनी सत्तामा नपुग्दासम्म हो । सत्तामा पुगेपछि यो भाषण बिर्सेर उनी आफ्नो स्वार्थ, यादवहरुको लागि स्वार्थमै सीमित हुने गरेका छन् । दलित, थारु र अन्य पहाडी समुदायलाई अवसर नदिने, मन्त्री नबनाउने, पार्टीभित्र नेतृत्वदायी भूमिका नदिने उपेन्द्रले १५ वर्षदेखि मधेशी जनताको नाम भजाएर आफ्नो दुनो सोझ्याइरहेका छन् । संघर्षमा सोझासाझा मधेशी जनता प्रयोग गर्ने उपेन्द्रले अवसरहरुमा आफू र आफ्नो समुदायलाई लाभ दिने गरिरहेका छन् । यसैगरी  पश्चिम्मा बाकेका २ नम्बर का उम्मेदवार पुर्ब मन्त्री ईस्तियाक राईले पनि जनतालाई फकाउन हरेक पाईला अपनाई रहेका छ्न ।

बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री  राई मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको पुष्टि हुन थालेको छ ।

विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाईएको  भन्दै एमाले पार्टीला नेता दिपक बर्मा पत्रकार सम्मेलनमा बताएका छ्न ।

उता पुर्बमा जसपा केन्द्रिय अध्यक्ष यादव अहिले चुनावी अभियानका क्रममा  सप्तरीका विभिन्न ठाउँमा तिनै अवसर नपाएका वर्गको नाममा भोट मागिरहेका छन् । आफू सत्तामा हुँदा अवसर नदिने र चुनावमा बेला पाएनन् भनेर रोइलो गर्दै भोट मागिरहेका छन् ।

मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उपेन्द्रले शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि संघर्ष जारी रहेको दाबी गरे । तर व्यवहारमा भने आफ्नै दलको नेतृत्वमा रहेको प्रदेश सरकार आधा आकाश ढाक्ने एउटा महिलालाई मन्त्री दिएनन् । अरु अवसरबाट पनि वञ्चित रहे ।

उपेन्द्रले गफ पनि कतिसम्म दिए भने मधेशी जनतमाथि भइरहेको विभेद अन्त्य गर्न अझै जसपाले सङ्घर्ष गरिरहेको दाबी गरे । तर जसपाले संघर्ष उपेन्द्र र यादवहरुलाई सत्तामा पुर्याउन गरिररहेको विगतको १५ वर्षका गतिविधि प्रमाणित गरेको प्रष्टै छ  । कुनै बेला नेपालगन्जमा आएर पहाडी मधेसी दङा गराउने उपेन्द्र यादव माथी  हजारौं पहाडी समुदाय गौरमा हत्याको आरोप लाग्ने गरेको छ  । बाकेको त्यो कालो रात २०६३ पौष १० र ११ गते कस्ले बिर्सेको होला जब मधेसीहरुको करोडौं माल समान सहित पसल जलेर सोहा भयो । बिपि चोकमा लागेको आगो कस्ले देख्यो  ।  सत्तामा हुँदा संविधान संशोधन, झुटा मुद्दामा जेल परेका मधेशी युवा रिहाइको एजेण्डा बिर्सिएका उपेन्द्रले चुनावको मुखमा झल्यास्स सम्झिएका छन्  । यी नेपालगन्ज आएर ठुलो ठुलो भासण गर्ने उपेन्द्रलाई आफ्नै स्थानमा जित्न गर्हो छ  । सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको भन्न उनले चुनावको मुख आएर भ्याएका छन् । जबकी संशोधनको वातावरण बनाउने ठाउँमा पुगेका बेला उनले केही गरेनन् ।

उनले सप्तरीको विकासका लागि शिक्षा,  ।स्वास्थ्य, सडकलगायतका पूर्वाधारको विकास आवश्यकता औल्याए । तर आफू पाँच वर्षसांसद भएर कुनै पहल गरेनन् । फेरि अहिले विकास गर्ने भन्दै भोट मागिरहेका छन् । उपेन्द्रको यस्तै दोहोरो चरित्रले यहाँका मतदाता रुष्ट बनेका छन् । उपेन्द्रको क्रेज पनि विगतमा खस्किँदा जयप्रकाश ठाकुर र सीके राउतको चर्चा छ । यता जसपाका नेता बाकेमा पनि जनताको आन्खामा धुलो हाल्ने काम गर्दै छ्न चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री राईले हुँदै नभएका र आफ्नो कुनै योगदाननै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गरेका छ्न । एमालेका  नेता बर्माका अनुसार नेपाल उपमहानगरपालिका र केपी ओली सरकारको पालामा आएका योजनालाई समेत मैले ल्याएको योजना हो भन्नु कहाँ सम्मको झुट बोलेको बताए  आफू  सङ त्यो प्रमाण समेत रहेको  बर्माले दावी गरेका छ्न ।  मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेका छन् ।


तर राईले मधेशी जनताको भोटले कति पटक मन्त्री बने कति कमाए त्यो उनको रहन सहनले थाहा भईहाल्छ । के राईलाई कहिले बिपि चोकमा रहेका ब्यापारीहरु पिडा माह्सुस भयो दुखका आवाज सुनियो कदापि गरेनन् । राईले ससदमा आवाज उठाएको भए ? आफ्नो मुख्य एजेन्डामा राखेको भए ?   २०७४ साल निर्वाचन ,  आसन्न निर्वाचन २०७९ मंसिर ४ मुख्य घोषणापत्रमा समावेश गरेको भए ? मान्न सकिन्त्यो कि तपाईं सच्चा मधेशको नेता हो । 

 सताको मोहमा कति छिटो भुलेका रहेछ्न यी घटना ?  तपाईंले थाहा पाएकै बेला हो नेपालगन्ज उपमहानगरपालिकामा रहेका तनबिर जमाल हलवाईको पसल कलर कर्नर सहितका पसलको लुटपाट  , बिपि चोकमा लागेको आगो  , त्रिभुवन चोकका मधेसी समूह बाट पहाडी समुदायको पसलमा तोडफोड गराउने को हुन ? पहाडी मधेसी गराउने को हुन ?  कसरी शुरु भएको हो यो  मधेस आन्दोलन ?  दुबै पछका जनताको करोडौंको नोक्सान भयो किन ? गुरुद्वारा रोडमा रहेको हङेरी होटेलको आगजनी किन भयो ? ई जवाफ सबै मधेसवादी दलहरूको हो  ?  जिल्ला प्रसासन कार्यालय मार्फत आएको राहत वितरणको बिवाद मै अलपत्र गयो । अनि बिपि चोकमा मुल्ला जि को हिमालय इलेक्टि्क , साईकल पसल ,  नफिसको चिया पसल गरि सैयो पसल खरानी स्वाहा भए । तिनिहरुको आवाज कस्ले उठाउने ?  राहत आउला भन्नू त परै छ हालखबर सोध्ने कोइ छ ? जनता सचेत हुन आवश्यक मात्र हो ? आफ्नो घरको सुरक्षा आफै गर जनता । जातीयताको राजनीति गर्ने बाट सावधान ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०७९ मंसिर १, बिहीबार ११:१६
  • In "BannerNews"
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०७९ मंसिर १, बिहीबार ११:१६
  • In "BannerNews"
  • चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार
  • २०७९ मंसिर १, बिहीबार ११:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सीमा क्षेत्रका ज्यादती रोक्ने एजेन्डा खोइ ?

जनमत पार्टीका बिनोद चौधरी जितने प्रबल सम्भावना

सप्तरीको निर्वाचन क्षेत्र ४ ख मा स्वतन्त्र उमेदवार राजदेब राम जितने प्रबल सम्भावना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version