• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै


स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै

लहान, ३० कात्तिक । ‘विकास र निकासको लागि युवाको नेतृत्व’ भने मुल नाराका साथ सिरहा क्षेत्र १ बाट प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार रामध्यान महतोप्रति मतदाताको आकर्षण बढ्न थालेको छ ।

उम्मेदवार महतोले लहान अस्पताल, ठाडी भगवानपुरको बजार, खुट्टी बलान नदी कटान नियन्त्रण, विद्यालय सुधार, मलखाद्य सिँचाईको व्यवस्था, युवा स्वरोजगार, भ्रष्टाचारको अन्त्य, दाइजो अन्त्य, मजदुर किसानको समस्या समाधान, महिला सशक्तिकरण, बाल मनोविज्ञान र व्यापार व्यावसायलाई स्तरोन्नती गर्ने जस्ता स्थानीय मुद्दा उठाएपछि रामध्यान महतोप्रति मतदाताको ध्यानाकर्षण बढेको छ।

हेल्मेट छापबाट चुनाव उठेका महतोले ‘दलगत भ्रष्टाचारीको विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी रहेको छ ।मलाई चुनाव जिताएर पठाउँनुस् ।यो स्थानीयस्तरको समस्या जसरी पनि पुरा गर्ने मेरो प्रतिबद्धता छ ।’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय चुनावी दौड
  • २०७९ कार्तिक ३०, बुधबार ०७:०८
  • In "BannerNews"
  • सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?
  • २०७९ कार्तिक ३०, बुधबार ०७:०८
  • In "BannerNews"
  • प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह
  • २०७९ कार्तिक ३०, बुधबार ०७:०८
  • In "देश"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

स्वतन्त्र उमेदवार सरिता गिरी जितको संघारमा पुग्दै

केपी ओलीलेजस्तो जनमतको अपमान नगर्ने प्रधानमन्त्री देउवाको अठोट, संसद विघटन गर्नेलाई नछोड्ने

विश्वको जनसंख्या आठ अर्ब पुग्यो, भारतको सबैभन्दा धेरै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version